प्रतिभूति
स्वरूप
(धितोपत्रबाट अनुप्रेषित)
| प्रतिभूति |
|---|
| धितोपत्र |
|---|
लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरू गरी दुई प्रकारका सम्पत्तिहरू उपलब्ध हुन्छन्। भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरू जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदीलाई वास्तविक सम्पत्ति भनिन्छ। वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरू जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ। शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरूलाई नै प्रतिभूति वा धितोपत्र (अङ्ग्रेजी: securities) भनिन्छ।[१]
विशिष्ट विशेषताहरू
[सम्पादन गर्नुहोस्]- मुद्रापन
- पूर्ण रूपमा विभाज्य
- नगद प्रवाह
- परिपक्व अवधि
- परिवर्त्यता
- मुद्रा
- तरलता
- बजारयोग्य
- हस्तान्तरणयोग्य
- कर अवस्था
प्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ।
यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स