सामग्रीमा जानुहोस्

रुपन्देही १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रुपन्देही १बाट अनुप्रेषित)
रुपन्देही १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यछविलाल विश्वकर्मा

रुपन्देही १ नेपालको रुपन्देही जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकाको वडा १ र ३–५ र तिलोत्तमा नगरपालिकाको ७–१२ र १५–१६ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही १ (क)
  • रुपन्देही १ (ख)
निर्वाचन सदस्य दल
२०४८ दुर्योधन सिंह नेपाली कांग्रेस
२०६४ घनश्याम यादव अहिर नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० अब्दुलरजाक गद्दी नेपाली कांग्रेस
२०७४ छविलाल विश्वकर्मा नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५