विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/अभिलेख १
स्वरूप
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
[सम्पादन गर्नुहोस्]आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
[सम्पादन गर्नुहोस्]क्र.सं. | जानकारी | वर्ग | आवेदक | श्रोत | निर्णय | |
---|---|---|---|---|---|---|
१ | विश्वको धनी मान्छेको नाम बिल गेट्स हो । | व्यक्तित्व | ||||
२ | विश्वको ठूलो हिमाल नेपालमा पर्छ । | |||||
३ | हिन्दु धर्म नेपालबाट सुरू भएको हो । | |||||
४ | एसियामा सबैभन्दा पहिला थ्रीजी सेवा शुरू गर्ने टेलिकम अपरेटर नेपाल टेलिकम हो । | प्रविधी | ||||
५ | पहिलो फिफा विश्व कप १९३०को आयोजक र बिजेताराष्ट्र उरूग्वे हो । | खेलकुद | ||||
६ | फिस्टे महाराज भनेर चन्द्र शमशेरलाइ चिनिन्छ । | इतिहास | मिति २०७३।०५।१७ मा थप गरिएको | |||
७ | सर्पको श्रवण शक्ति जिब्रोमा हुन्छ । | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
८ | फुल फुल्ने बित्तिकै मर्ने वनस्पति बाँस हो । । | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
९ | पानी बिना बाच्ने प्राणी छेपारो हो । | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
१० | कुकुर पानीमा डुब्दैन । | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
११ | दाँत दुई पटक पलाउने अङ्ग हो । | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
१२ | फ्रान्समा लामखुट्टे पाइदैन । | भुगोल | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
१३ | साङ्गलाको रगत सेतो हुन्छ। | विज्ञान | Chapagain hemraj | मिति २०७३।०५।१७ मा थप गरिएको | ||
१४ | सन् १९५९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमाको धरातलमा पाईला टेकेका वज एल्ड्रिङ सन् २०१६ सेप्टेम्वर ५ मा नेपाल भ्रमणमा अाएका थिए । | व्यक्तित्व | मिति २०७३।०५।२७ मा थप गरिएको | |||
१५ | सौर्यमण्डलको अन्तिम ग्रह यम ग्रहमा पुग्ने प्रथम रकेटको नाम न्यु होराईजन हो । यो रकेट सन् २०१५ मा यम ग्रहको नजिक पुगेको हो र सन् २०१८ सम्ममा यसले सौर्यमण्डल पार गर्ने बिश्वास नासाका बेेैज्ञानिककाे छ। | विज्ञान | Lost sandy | मिति २०७३।०५।२४ मा थप गरिएको | ||
१६ | नेपालको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाण्डौ हो | | भूगोल | राजा उप्रेती | मिति २०७३।०५।२७ मा थप गरिएको | ||
१७ | राष्ट्रिय खेलकुद परिषदको स्थापना २०१७ मा भएको थियो । | खेलकुद | राजा उप्रेती | |||
१८ | सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ । | शिक्षा | राजा उप्रेती | मिति २०७३।०५।२७ मा थप गरिएको | ||
१९ | विश्वमा चलचित्र भवन नभएको देश साउदी अरब हो । | कला | राजा उप्रेती | साउदी अरबको खोबार शहरमा [चलचित्र भवन] रहेको हुनाले खारेज | ||
२० | जन्मने वित्तिकै सात पाइला हिड्ने भगवान् को नाम गौतम बुद्ध हो । | धर्म | राजा उप्रेती | मिति २०७३।०६।१४ मा थप गरिएको | ||
२१ | नेपालमा पाइएको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो । | धर्म | राजा उप्रेती | मिति २०७३।०५।२४ मा थप गरिएको | ||
२२ | सबैभन्दा बढी तेल खर्च गर्ने देश अमेरिका हो । | विविध | राजा उप्रेती | मिति २०७३।०६।१४ मा थप गरिएको | ||
२३ | तरकारीको खेती गर्ने प्रक्रियालाई ओलरी कल्चर भनिन्छ । | विविध | राजा उप्रेती | मिति २०७३।०६।१४ मा थप गरिएको | ||
२४ | बाल्यकालमा केटाकेटीको अस्थायी दाँत २० वटा हुन्छ । | विविध | राजा उप्रेती | मिति २०७३।०५।२४ मा थप गरिएको | ||
२५ | विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । | विविध | पहिला देखि नै सुचीमा रहेकोले | |||
२६ | पृथ्वीभन्दा शनिग्रह ९५ गुणा ठूलो छ । | विज्ञान | राजा उप्रेती | मिति २०७३।०६।१८ मा थप गरिएको | ||
२७ | अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । | विज्ञान | राजा उप्रेती | मिति २०७३।०६।१८ मा थप गरिएको | ||
२८ | अक्सिजन ग्यासको प्रयोग कृतिम श्वासप्रश्वासकोलागी गरिन्छ । | विज्ञान | राजा उप्रेती | |||
२९ | पृथ्वीवाट चन्द्रमा को दुरी १८,४०० कि.मी. रहेको छ । | विज्ञान | राजा उप्रेती | मिति २०७३।०६।१८ मा थप गरिएको | ||
३० | विमान उडानको लागी हिलियम ग्यासको प्रयोग गरिन्छ । | विज्ञान | राजा उप्रेती | मिति २०७३।०६।१८ मा थप गरिएको | ||
३१ | हरियो विरूवाको पातको माथिल्लो सतहमा क्युटिकल पाइन्छ । | विज्ञान | Aaditya pokhrel | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३२ | नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ भने नेपालको काठमाण्डौंलाई मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३३ | उभिएर निदाउने जीव घोडा हो । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३४ | कहिले पनि आँखा नचिम्लने जीव माछा हो । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३५ | पानीमा बस्ने सबै जीव गिल्सबाट वा छालाबाट सास फेर्दछन् । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३६ | किरातकालका प्रथम राजा भन्रेर यलम्बर राजालाई चिनिन्छ । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३७ | वर्षाको पानीमा भिटामिन बि पाईन्छ । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३८ | टाउकोमा गर्भ धारण गर्ने जीव उडुस हो । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
३९ | प्रत्येक वर्षको सेप्टेम्बर ८ मा शिक्षा दिवस मनाईन्छ । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४० | जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो राष्ट्र चीन हो । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४१ | बिश्वमा सबैभन्दा बढि क्रिस्चियन धर्म मान्ने मनिस छन् भने नेपालमा हिन्दु धर्म मान्ने बढि छन् । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४२ | विद्युतको तरङ्ग पत्ता लगाउने ब्यक्ति हर्टज हुने । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४३ | ग्यासको चाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४४ | दुधबाट दहिमा परीवर्तन गर्ने जीवानणुको नाम लेक्टो बेसिलस हो । | विविध | सृजक दाहाल | मिति २०७३।०८।०२ मा थप गरिएको | ||
४५ | संगीतको उत्पत्ति सामवेदबाट भएको हो । | विविध | मिति २०७३।०८।०२ मा थप गरिएको | |||
४६ | हात्तीको बच्चालाई छावा भनिन्छ । | विविध | मिति २०७३।०८।०२ मा थप गरिएको | |||
४७ | भगवान रामचन्द्रको निवास स्थानलाई साकेत भनिन्छ । | विविध | मिति २०७३।०८।०२ मा थप गरिएको |