विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार
स्वरूप
यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।
|
खबर कसरी नामाङ्कित गर्ने ?[सम्पादन गर्नुहोस्]खबरलाई नामाङ्कित गर्नका लागि:
छलफलमा भाग लिनुहोस्[सम्पादन गर्नुहोस्]
|
सङ्ग्रह
[सम्पादन गर्नुहोस्]सन् २०१४ • सन् २०१५ • सन् २०१६ • सन् २०१७ • सन् २०१८ • सन् २०१९ • सन् २०२० • सन् २०२१ • सन् २०२२ • सन् २०२३
१ माघ २०७९
[सम्पादन गर्नुहोस्]यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना
[सम्पादन गर्नुहोस्]- मिति: १ माघ २०७९
- लेख: यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना
- खबर: पोखरामा भएको विमान दुर्घटनामा (विमान चित्रित) सवार सबै ७२ जनाको मृत्यु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ८८, अक्षर: ५१.५, स्पेस: १२
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २ माघ २०७९ (नेपाली समय)
- अक्षर गणना मा भएकाे डाटा अलिक बुजिन नि। यसलाई स्पष्ट गरिदिनु न। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ११:१६, १६ जनवरी २०२३ (नेपाली समय)
२०७९ माघ २६
[सम्पादन गर्नुहोस्]यू-२० महिला साफ च्याम्पियनसिप : नेपाल उपविजेता
[सम्पादन गर्नुहोस्]- मिति: २६ माघ २०७९
- लेख: यू-२० महिला साफ च्याम्पियनसिप
- खबर: नेपाल यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपविजेता भएको छ भने बङ्गलादेश विजेता भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ९०, अक्षर: ४९, स्पेस: १४
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: Sgt_gh
- टिप्पणी: लेख त महत्त्वपूर्ण छ तर यो सँग जोडिएको लेख अपूर्ण छ त्यसैले मेराे असमर्थन छ तत्काल को लागी। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:४१, ९ मार्च २०२३ (नेपाली समय)
२०७९ माघ २३
[सम्पादन गर्नुहोस्]टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प।
[सम्पादन गर्नुहोस्]- मिति: २३ माघ २०७९
- लेख: सन् २०२३ टर्की-सिरिया भूकम्प
- खबर: टर्की र सिरियामा गएको शक्तिशाली कम्प परी २७ हजारभन्दा बढीको मृत्यु हुनुका साथै ८७ हजारभन्दा बढी घाइते भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: १११, अक्षर: ५५.५, स्पेस: १८
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: Sgt_gh
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २८ माघ २०७९ (नेपाली समय)
२८ फागुन २०७९
[सम्पादन गर्नुहोस्]रामचन्द्र पौडेल
[सम्पादन गर्नुहोस्]- मिति: २८ फागुन २०७९
- लेख: रामचन्द्र पौडेल
- खबर: रामचन्द्र पौडेल नेपालको राष्ट्रपति बनेका छन्।
- अक्षर गणना:क्यारेक्टर: ५१, अक्षर: २८.५, स्पेस: ५
- स्रोत: नागरिक
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २८ फागुन २०७९ (नेपाली समय)
- बडा काजी, यसमा २८ फाल्गुण लेख्नु को कारण? Fade258 (कुरा गर्नुहोस्) २२:२७, ९ मार्च २०२३ (नेपाली समय)
- Fade258, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिन्छ। --बडा काजी (कुरा गर्नुहोस्) २२:३०, ९ मार्च २०२३ (नेपाली समय)
- बडा काजी, २८ फाल्गुण त कार्यकाल सक्किने मिति भयो तर प्रमुख समाचार को निवेदन त आज २५ फाल्गुण मा गरिएको हो नि। हाेइन? Fade258 (कुरा गर्नुहोस्) २२:३६, ९ मार्च २०२३ (नेपाली समय)
- Fade258, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिन्छ। --बडा काजी (कुरा गर्नुहोस्) २२:३०, ९ मार्च २०२३ (नेपाली समय)
२२ चैत, २०७९
[सम्पादन गर्नुहोस्]उत्तर एट्लान्टिक सन्धि सङ्गठन
[सम्पादन गर्नुहोस्]- मिति: २२ चैत, २०७९
- लेख: उत्तर एट्लान्टिक सन्धि सङ्गठन, फिनल्यान्ड
- खबर: फिनल्यान्ड उत्तर एट्लान्टिक सन्धि सङ्गठनको (झण्डा चित्रित) ३१ औँ सदस्य बनेको छ।
- अक्षर गणना:क्यारेक्टर: ८९, अक्षर: ५१, स्पेस: ११
- स्रोत: शिलापत्र
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १५:२४, ८ अप्रिल २०२३ (नेपाली समय)
२१ वैशाख २०८०
[सम्पादन गर्नुहोस्]चार्ल्स तृतीय
[सम्पादन गर्नुहोस्]- मिति: २२ चैत, २०७९
- लेख: चार्ल्स तृतीय,
- खबर: राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्।
- अक्षर गणना:क्यारेक्टर: ८१, अक्षर: ४२, स्पेस: ९
- स्रोत: बिबिसी नेपाली
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २०:२७, ७ मे २०२३ (नेपाली समय)
१६ जेठ २०८०
[सम्पादन गर्नुहोस्]२०२३ इन्डियन प्रिमियर लिग
[सम्पादन गर्नुहोस्]- मिति: ३० मे २०२३
- लेख: २०२३ इन्डियन प्रिमियर लिग,
- खबर: चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सलाई हराउँदै २०२३ इन्डियन प्रिमियर लिगको उपाधि पाँचौँपल्ट जितेको छ ।
- अक्षर गणना:क्यारेक्टर: १००, अक्षर: ५३, स्पेस: १३
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्) Bishaldev १६:२९, ३० मे २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १७:०६, ३० मे २०२३ (नेपाली समय)
१६ जेठ २०८०
[सम्पादन गर्नुहोस्]सन् २०२३ ओडिसा रेल दुर्घटना
[सम्पादन गर्नुहोस्]- मिति: ३० मे २०२३
- लेख: २०२३ ओडिशा रेल दुर्घटना
- खबर: भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी २९० जना भन्दा धेरैको मृत्यु भएको छ र १,१०० भन्दा धेरै घाइते भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: १२६, अक्षर: ६५, स्पेस: २२
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्) Bishaldev १६:५५, ४ जुन २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २०:५०, ५ जुन २०२३ (नेपाली समय)
२९ जेठ २०८०
[सम्पादन गर्नुहोस्]सन् २०२२-२३ युएफा च्याम्पियन्स लिग
[सम्पादन गर्नुहोस्]- मिति: १२ जुन २०२३
- लेख: २०२२-२३ युएफा च्याम्पियन्स लिग
- खबर: युएफा च्याम्पियन्स लिगको फाइनल खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १-० ले पराजित गरेर आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जितेको छ। (चित्रमा खेलको म्यान अफ द म्याच रोद्री)
- अक्षर गणना:क्यारेक्टर: १३५, अक्षर: ६८, स्पेस: २०
- स्रोत: हाम्रोखेलकुद
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्)Bishaldev २३:३८, १२ जुन २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २१:४८, १४ जुन २०२३ (नेपाली समय)
१० असार २०८०
[सम्पादन गर्नुहोस्]वाग्नर विद्रोह
[सम्पादन गर्नुहोस्]- मिति: २५ जुन २०२३
- लेख: वाग्नर विद्रोह
- खबर: रुसमा, बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि, यभगेनी प्रिगोजिन वाग्नर विद्रोह अन्त्य गर्न सहमत भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: १२७, अक्षर: ६३.५, स्पेस: १५
- स्रोत: BBC Nepali
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्)Bishaldev १७:३०, २५ जुन २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १८:५७, २६ जुन २०२३ (नेपाली समय)
८ भदौ २०८०
[सम्पादन गर्नुहोस्]चन्द्रयान-३
[सम्पादन गर्नुहोस्]- मिति: २५ अगस्ट २०२३
- लेख: चन्द्रयान-३
- खबर: भारतीय अन्तरीक्षयान चन्द्रयान-३ प्रज्ञान रोभरको साथ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: ९५, अक्षर: ५१, स्पेस: १२
- स्रोत: द हिन्दु
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्) Bishaldev १६:४४, २५ अगस्ट २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो - बडा काजी (कुरा गर्नुहोस्) १७:०८, २६ अगस्ट २०२३ (नेपाली समय)
८ भदौ २०८०
[सम्पादन गर्नुहोस्]यभगेनी प्रिगोजिन सवार विमान दुर्घटना
[सम्पादन गर्नुहोस्]- मिति: २५ अगस्ट २०२३
- लेख: यभगेनी प्रिगोजिन
- खबर: वाग्नर समूहका नेता यभगेनी प्रिगोजिन सवार बिजनेस जेट त्भर ओब्लास्त, रुसमा दुर्घटना हुँदा त्यसमा रहेका सबै दस जनाको मृत्यु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ९५, अक्षर: ५१, स्पेस: १२
- स्रोत: फाइनान्सियल टाइम्स
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्) Bishaldev १७:०३, २५ अगस्ट २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १७:०८, २६ अगस्ट २०२३ (नेपाली समय)
२०८० असोज २०
[सम्पादन गर्नुहोस्]हमासद्वारा इजरायल माथि आक्रमण
[सम्पादन गर्नुहोस्]- मिति: २०८० असाैज २०
- लेख: अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष
- खबर:हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि गाजा क्षेत्र लडाइँ सुरु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७६, अक्षर: ४०.५, स्पेस: ११
- स्रोत: बिबिसी नेपाली
- नामाङ्कनकर्ता: बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्) Bishaldev Bishaldev १९:५२, ७ अक्टोबर २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १७:२३, ८ अक्टोबर २०२३ (नेपाली समय)
१९ कात्तिक २०८०
[सम्पादन गर्नुहोस्]जाजरकोट भूकम्प, २०८०
[सम्पादन गर्नुहोस्]- मिति: १९ कात्तिक २०८०
- लेख: जाजरकोट भूकम्प, २०८०
- खबर: नेपालको कर्णाली प्रदेशमा आएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। जाजरकोट केन्द्र बनाएर आएको उक्त भूकम्पको धक्का नेपालभर र उत्तरी भारतमासमेत महसुस गरिएको थियो।
- अक्षर गणना:क्यारेक्टर: १९४, अक्षर: १०५, स्पेस: ३१
- स्रोत: https://www.bbc.com/nepali/live/67325607
- नामाङ्कनकर्ता: DULAL (मसँग कुरा गर्नुहोस्) ०३:२४, ६ नोभेम्बर २०२३ (नेपाली समय)
- टिप्पणी: सफल भयो --Saroj (कुरा गर्नुहोस्) १२:३४, ६ नोभेम्बर २०२३ (नेपाली समय)
२० फागुन २०८०
[सम्पादन गर्नुहोस्]पाकिस्तानको प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]- मिति: २० फागुन २०८०
- लेख: पाकिस्तानको प्रधानमन्त्री
- खबर: आम निर्वाचन पश्चात्, शहबाज शरिफ (चित्रित) पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त हुँदै पाकिस्तान मुस्लिम लिग (नुन) र पाकिस्तान पिपुल्स पार्टी बीच गठबन्धन सरकार गठन गरेका छन्।
- अक्षर गणना:क्यारेक्टर: १७१, अक्षर: ८७, स्पेस: २३
- स्रोत: https://www.onlinekhabar.com/2024/03/1443824
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने) १९:४९, ३ मार्च २०२४ (नेपाली समय)
- टिप्पणी: सफल भयो पर्वत सुबेदी (कुरा गर्ने) ११:२०, ४ मार्च २०२४ (नेपाली समय)
१२ चैत २०८०
[सम्पादन गर्नुहोस्]क्रोकस सिटी हलको आक्रमण
[सम्पादन गर्नुहोस्]- मिति: २०८० चैत १२
- लेख: क्रोकस सिटी हलमा आक्रमण
- खबर: रूस मस्कोमा अवस्थित क्रास्नोगोर्स्कको क्रोकस सिटी हलमा भएको आक्रमणमा कम्तिमा १३३ को मृत्यु भएको छ ।
- अक्षर गणना:क्यारेक्टर: १००, अक्षर: ४९, स्पेस: १६
- स्रोत: https://www.bbc.com/nepali/articles/c720xlrdzpqo
- नामाङ्कनकर्ता: Bishal Shrestha (कुरा गर्ने) Bishaldev १०:१८, २५ मार्च २०२४ (नेपाली समय)
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १८:००, २७ मार्च २०२४ (नेपाली समय)
३० जेठ २०८१
[सम्पादन गर्नुहोस्]भारतको आम निर्वाचन, २०२४
[सम्पादन गर्नुहोस्]- मिति: ३० जेठ २०८१
- लेख: भारतको आम निर्वाचन, २०२४
- खबर: भारतमा भएको आम निर्वाचनमा नरेन्द्र मोदी (चित्रित) कम बहुमतका साथ पुनः निर्वाचित भएका छन् ।
- अक्षर गणना:क्यारेक्टर: १००, अक्षर: ५७, स्पेस: १४
- स्रोत:
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो पर्वत सुबेदी (कुरा गर्ने) १५:४६, १३ जुन २०२४ (नेपाली समय)
२२ असार २०८१
[सम्पादन गर्नुहोस्]किअर स्टार्मर
[सम्पादन गर्नुहोस्]- मिति: २२ असार २०८१
- लेख: किअर स्टार्मर
- खबर: किअर स्टार्मर (चित्रित) संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका छन्।
- अक्षर गणना:क्यारेक्टर: ७७, अक्षर: ४३.५, स्पेस: ७
- स्रोत: बीबीसी
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो पर्वत सुबेदी (कुरा गर्ने) १५:४६, २२ असार २०८० (नेपाली समय)
२८ असार २०८१
[सम्पादन गर्नुहोस्]डोनाल्ड ट्रम्पको हत्या प्रयास
[सम्पादन गर्नुहोस्]- मिति: २८ असार, २०८०
- लेख: डोनाल्ड ट्रम्पको हत्या प्रयास
- खबर: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्यालीमा गोली प्रहार भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १००, अक्षर: ४९, स्पेस: ११
- स्रोत: डोनल्ड ट्रम्पको 'हत्या गर्ने प्रयास', कानमा गोली लाग्यो
- नामाङ्कनकर्ता: Bishal Shrestha (कुरा गर्ने) Bishaldev १२:१४, १४ जुलाई २०२४ (नेपाली समय)
- टिप्पणी: सफल भयो पर्वत सुबेदी (कुरा गर्ने) १३:३२, १४ जुलाई २०२४ (नेपाली समय)
२५ साउन २०८१
[सम्पादन गर्नुहोस्]शेख हसिनाद्वारा राजीनामा र पलायन
[सम्पादन गर्नुहोस्]- मिति:
- लेख: असहयोग आन्दोलन (सन् २०२४)
- खबर: बङ्गलादेशमा सरकार विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् र मुहम्मद युनुस अन्तरिम सरकारको नेता नियुक्त भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: १७३, अक्षर: ९२, स्पेस: २३
- स्रोत: बाङ्लादेशमा प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्
- नामाङ्कनकर्ता: Bishal Shrestha (कुरा गर्ने) Bishaldev १०:००, ७ अगस्ट २०२४ (नेपाली समय)
- टिप्पणी: सफल भयो पर्वत सुबेदी (कुरा गर्ने) ०२:५६, २३ साउन २०८१ (नेपाली समय)