छिन्नमस्ता गाउँपालिका
स्वरूप
छिन्नमस्ता गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°२७′N ८६°४३′E / २६.४५°N ८६.७२°Eनिर्देशाङ्कहरू: २६°२७′N ८६°४३′E / २६.४५°N ८६.७२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
गाउँपालिका घोषित | वि.सं. २०७३ |
सरकार | |
• अध्यक्ष | विद्यानन्द चौधरी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | राजुदेवी यादव (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ३८.७२ किमी२ (१४.९५ वर्ग माइल) |
जनसङ्ख्या (वि.सं. २०७८) | |
• जम्मा | २९,९४६ |
• घनत्व | ७७०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | http://www.chhinnamastamun.gov.np/ |
छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो।[२] छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गा.वि.स. लाई समेटेको छ।[३][४][५]
यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ। यसको क्षेत्रफल ३८.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ।[६]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको कुल जनसङ्ख्या २९,९४६ रहेको छ भने यहाँ ६,१७० घरधुरी रहेका छन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१।[स्थायी मृत कडी]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।