"महाकाली नदी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७७: | पङ्क्ति ७७: | ||
''अन्य उपयोगको लागि हेर्नुहोस् - [[काली नदी (बहुविकल्पी)|काली नदी]]'' |
''अन्य उपयोगको लागि हेर्नुहोस् - [[काली नदी (बहुविकल्पी)|काली नदी]]'' |
||
नेपालको पश्चिमी भागबाट उत्पन्न भई '''महाकाली नदी''' [[भारत]] र नेपालको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम [[काली माता]]को नामबाट भएको हो । लिम्पियाधुरा [[लिपुलेक]] दराका निकट भारत, नेपाल र [[तिब्बत]]को सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा [[नेपाल]] र [[भारत]]को सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र [[उत्तर प्रदेश]]का मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ । |
नेपालको पश्चिमी भागबाट उत्पन्न भई '''महाकाली नदी''' [[भारत]] र नेपालको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम [[काली माता]]को नामबाट भएको हो । लिम्पियाधुरा [[लिपुलेक भन्ज्याङ|लिपुलेक]] दराका निकट भारत, नेपाल र [[तिब्बत]]को सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा [[नेपाल]] र [[भारत]]को सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र [[उत्तर प्रदेश]]का मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ । |
||
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा [[गोरी नदी]] पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । [[बहराइच जिल्ला|बहराइच जिल्लाहरू]]मा पुगेपछि [[सरयू नदी|सरयु]] र त्यसपछि [[गंगा नदी]]मा मिल्न जान्छ। [[पञ्चेश्वर]] आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ । |
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा [[गोरी नदी]] पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । [[बहराइच जिल्ला|बहराइच जिल्लाहरू]]मा पुगेपछि [[सरयू नदी|सरयु]] र त्यसपछि [[गंगा नदी]]मा मिल्न जान्छ। [[पञ्चेश्वर]] आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ । |
०९:०७, १० नोभेम्बर २०१९ जस्तै गरी पुनरावलोकन
महाकाली नदी महाकाली नदी, कुटी याङ्दी, काली नदी, शारदा नदी | |
---|---|
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | गंगा नदी |
• स्थान | सुदूरपश्चिम प्रदेश |
• उन्नतांस | 0 units? |
लम्बाइ | 350 units? |
अन्य उपयोगको लागि हेर्नुहोस् - काली नदी
नेपालको पश्चिमी भागबाट उत्पन्न भई महाकाली नदी भारत र नेपालको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम काली माताको नामबाट भएको हो । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा नेपाल र भारतको सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा गोरी नदी पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ ।
पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रुपमा बाँध बनाउन महाकाली सन्धि गरिएको छ । टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ । यसअन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।
महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू