शक्तिपीठ
स्वरूप
मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान नै शक्तिपीठ हो। भगवानको स्त्री स्वरूपलाई शक्ति मानिएको छ त्यसैले रुखको ओत भएको, मसानघाट नजीकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ।
शक्तिपीठहरू
[सम्पादन गर्नुहोस्]शाकम्भरी सहारनपुर
धर्मदेवी माता आँखिभुइ संखुवासभा