लोवा जाति
स्वरूप
लोवा जाति नेपालका आदिवासी जनजाति हो |
मुख्य बसोबास
[सम्पादन गर्नुहोस्]यो जातीको मुख्य बसोवास जिल्ला मुस्ताङ रहेको छ ।
प्रकार
[सम्पादन गर्नुहोस्]यो जातिलाई तीन वर्गमा विभक्त गरिएको छ | ती हुन् :
- कुडाक
- सेसमा
- रिगदिन
मुख्य बाजा
[सम्पादन गर्नुहोस्]ढाम्ङी, पीवाङ