विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाजरकोट १ नेपालको जाजरकोट जिल्ला को संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
जाजरकोट १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जाजरकोट जिल्ला समावेश छ।
कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
जाजरकोट १ (क)
जाजरकोट १ (ख)
उम्मेदवार दल मत % करवीर शाही नेकपा (एमाले) १५,१८५ ५७.९६ दीपकजङ्ग शाह नेपाली काङ्ग्रेस १०,३६० ३९.५४ अन्य ६५५ २.५ जम्मा २६,२०० १०० वैध मतहरू २६,२०० ९२.९८ अवैध/रिक्त मतहरू १,९७९ ७.०२ जम्मा मत २८,१७९ १०० दर्ता भएका मतदाता/मतदान ३८,४६५ ७३.२६ बहुमत ४,८२५ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ५]
उम्मेदवार दल मत % शक्तिबहादुर बस्नेत एनेकपा (माओवादी) ८,०७३ ३१.०६ डम्बरबहादुर सिंह नेकपा (एमाले) ७,५५३ २९.०६ दीपकजङ्ग शाह नेपाली काङ्ग्रेस ७,३१७ २८.१५ गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी १,८४० ७.०८ अन्य १,२११ ४.६६ जम्मा २५,९९४ १०० वैध मतहरू २५,९९४ ९५.६२ अवैध/रिक्त मतहरू १,१९१ ४.३८ जम्मा मत २७,१८५ १०० दर्ता भएका मतदाता/मतदान ३२,९६५ ८२.४७ बहुमत ५२० एनेकपा (माओवादी) विजयीस्रोत: निर्वाचन आयोग[ ६] [ ७] [ ८]
उम्मेदवार दल मत % कालीबहादुर मल्ल नेकपा (माओवादी) १९,००९ ५४.३५ रिता रावल नेकपा (एमाले) ६,२२३ १७.७९ चिन्ताकुमारी वाग्ले नेपाली काङ्ग्रेस ५,८३८ १६.६९ गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी २,९०८ ८.३१ अन्य ९९६ २.८५ जम्मा ३४,९७४ १०० वैध मतहरू ३४,९७४ ९६.२१ अवैध/रिक्त मतहरू १,३७८ ३.७९ जम्मा मत ३६,३५२ १०० दर्ता भएका मतदाता/मतदान ५२,४१० ६९.३६ बहुमत १२,७८६ नेकपा (माओवादी) विजयीस्रोत: निर्वाचन आयोग[ ९]
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग (नेपालीमा)।
↑ ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , निर्वाचन आयोग , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
↑ "Election Results' 99" , नेपाल रिसर्च , अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election] , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।