कर्रा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्रा नदी
कर्रा नदी is located in नेपाल
कर्रा नदी
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानचुरे क्षेत्र, मकवानपुर
मुखरापती नदी
 •  भौगोलिक निर्देशाङ्क
२७°२५′१७″N ८५°००′४४″E / २७.४२१५°N ८५.०१२३°E / 27.4215; 85.0123निर्देशाङ्कहरू: २७°२५′१७″N ८५°००′४४″E / २७.४२१५°N ८५.०१२३°E / 27.4215; 85.0123

कर्रा नदी नेपालको बागमती प्रदेशको मकवानपुर जिल्लामा अवस्थित एउटा नदी हो।[१][२] यो नदी रापती नदी सहायक नदी हो। यो उत्तर-पूर्वी चुरे क्षेत्रका पहाडहरूमा उत्पन्न हुन्छ। यो नदी पूर्वबाट पश्चिम दिशा तर्फ बग्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Let's catch a big fish!", The Himalayan Times (अङ्ग्रेजीमा), २०१६-०६-२१, अन्तिम पहुँच २०१९-०८-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१८ मिति
  2. "Rains inundate Hetauda", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०७-२५, अन्तिम पहुँच २०१९-०८-१८ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]