खुम्बु हिमनदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खुम्बु नदीबाट अनुप्रेषित)
खुम्बू हिमनदीको हिमप्रपात
हिमप्रपातमा हिमाल आरोही

खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथालोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। [१] हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिकपर्दछ।[२]


निर्देशाङ्कहरू: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E / 27.817; 86.717

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]