खुम्बु हिमनदी
स्वरूप
(खुम्बु नदीबाट अनुप्रेषित)
खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथा र लोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। [१] हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिक पर्दछ।[२]
निर्देशाङ्कहरू: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "ASTER measurement of supraglacial lakes in the Mount Everest region of the Himalaya: The main Khumbu Glacier is about 17 km long with elevations ranging from 4900m at the terminus to 7600m at the source....The 7600m to 8000m elevations are also depicted on numerous detailed topographic maps", अन्तिम पहुँच २००८-११-२४।
- ↑ "The Khumbu Glacier", अन्तिम पहुँच २०१०-०५-२९। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०७ मिति
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]