चौलानी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौलानी नदी बैतडी जिल्ला र दार्चुला जिल्लाको सिमाना भएर बग्ने नदी हो । सल्सेनाबाट देखिएको चौलानी नदीको दृष्य ।

चौलानी नदी बैतडी जिल्लादार्चुला जिल्लाको सिमाना भएर बग्ने नदी हो ! यो नदि वेतालेस्वर मन्दिरको तल्लो किनारबाट बगेर जाने गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]