छन्तेल जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

छन्तेल जाति पर्वत जिल्लाको छन्तुङ गाँउबाट आएकोले "छन्तेल" भनिएको हो | यो जाति हाल म्याग्दी जिल्लाबाग्लुङ जिल्ला मा पाइन्छ |

रहन सहन[सम्पादन गर्ने]

छन्तेल जाति को रहन सहन तथा अनुहार हेर्दा मगर जस्तै देखिने गर्छन् | यिनीहरु का १४ थर छन् | यिनीहरु का मुख्य देवता भुमी बराह र सिध्द हुन् |

लोक बाजाहरू[सम्पादन गर्ने]

उल्लेख्य ब्यक्तित्वहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]