सामग्रीमा जानुहोस्

जाजरकोट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जाजरकोट १बाट अनुप्रेषित)
जाजरकोट १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा जाजरकोट १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट जिल्ला
निर्वाचक मण्डल८३,९३७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदशक्तिबहादुर बस्नेत (माओवादी केन्द्र )
कर्णाली
सांसद
१(क)
गणेशप्रसाद सिंह (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
करवीर शाही (नेकपा (एमाले))

जाजरकोट १ नेपालको जाजरकोट जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

जाजरकोट १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जाजरकोट जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • जाजरकोट १ (क)
  • जाजरकोट १ (ख)
निर्वाचन सदस्य दल
२०४८ द्वारिकाप्रसाद प्रधान नेपाली काङ्ग्रेस
२०५१ झलकनाथ वाग्ले
२०५६ गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ कालीबहादुर मल्ल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० शक्तिबहादुर बस्नेत
जेठ २०७४ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)

निर्वाचन सदस्य दल
२०७४ गणेशप्रसाद सिंह नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ वेदराज सिंह नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ करवीर शाही नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ राजीवविक्रम शाह नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शक्तिबहादुर बस्नेतनेकपा (माओवादी केन्द्र)३४,१५१५५.४१
नीरजप्रसाद आचार्यनेकपा (एमाले)२५,१२०४०.७५
नरबहादुर कार्कीस्वतन्त्र१,१९११.९३
अन्य१,१७५१.९१
जम्मा६१,६३७१००
बहुमत९,०३१
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
वेदराज सिंहनेपाली काङ्ग्रेस१८,५४३५३.११
डम्बरबहादुर सिंहनेकपा (एमाले)११,४७०३२.८५
कमानबहादुर खड्कास्वतन्त्र४,४४६१२.७३
अन्य४५७१.३१
जम्मा३४,९१६१००
बहुमत७,०७३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
राजीवविक्रम शाहनेपाली काङ्ग्रेस१६,०४०५९.२९
खिमबहादुर शाहीनेकपा (एमाले)१०,५३०३८.९२
अन्य४८५१.७९
जम्मा२७,०५५१००
बहुमत५,५१०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
शक्तिबहादुर बस्नेतनेकपा (माओवादी केन्द्र)३२,२८१५६.८१
राजीवविक्रम शाहनेपाली काङ्ग्रेस२३,२८९४०.९८
अन्य१,२५४२.२१
जम्मा५६,८२४१००
वैध मतहरू५६,८२४९३.५१
अवैध/रिक्त मतहरू३,९४१६.४९
जम्मा मत६०,७६५१००
दर्ता भएका मतदाता/मतदान८३,९३७७२.३९
बहुमत८,९९२
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
गणेशप्रसाद सिंहनेकपा (माओवादी केन्द्र)१६,९११५५.५६
वेदराज सिंहनेपाली काङ्ग्रेस१२,८७८४२.३१
अन्य६४९२.१३
जम्मा३०,४३८१००
वैध मतहरू३०,४३८९३.६१
अवैध/रिक्त मतहरू२,०७९६.३९
जम्मा मत३२,५१७१००
दर्ता भएका मतदाता/मतदान४५,४७२७१.५१
बहुमत४,०३३
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
करवीर शाहीनेकपा (एमाले)१५,१८५५७.९६
दीपकजङ्ग शाहनेपाली काङ्ग्रेस१०,३६०३९.५४
अन्य६५५२.५
जम्मा२६,२००१००
वैध मतहरू२६,२००९२.९८
अवैध/रिक्त मतहरू१,९७९७.०२
जम्मा मत२८,१७९१००
दर्ता भएका मतदाता/मतदान३८,४६५७३.२६
बहुमत४,८२५
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
शक्तिबहादुर बस्नेतएनेकपा (माओवादी)८,०७३३१.०६
डम्बरबहादुर सिंहनेकपा (एमाले)७,५५३२९.०६
दीपकजङ्ग शाहनेपाली काङ्ग्रेस७,३१७२८.१५
गोविन्दविक्रम शाहराष्ट्रिय प्रजातन्त्र पार्टी१,८४०७.०८
अन्य१,२११४.६६
जम्मा२५,९९४१००
वैध मतहरू२५,९९४९५.६२
अवैध/रिक्त मतहरू१,१९१४.३८
जम्मा मत२७,१८५१००
दर्ता भएका मतदाता/मतदान३२,९६५८२.४७
बहुमत५२०
एनेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
कालीबहादुर मल्लनेकपा (माओवादी)१९,००९५४.३५
रिता रावलनेकपा (एमाले)६,२२३१७.७९
चिन्ताकुमारी वाग्लेनेपाली काङ्ग्रेस५,८३८१६.६९
गोविन्दविक्रम शाहराष्ट्रिय प्रजातन्त्र पार्टी२,९०८८.३१
अन्य९९६२.८५
जम्मा३४,९७४१००
वैध मतहरू३४,९७४९६.२१
अवैध/रिक्त मतहरू१,३७८३.७९
जम्मा मत३६,३५२१००
दर्ता भएका मतदाता/मतदान५२,४१०६९.३६
बहुमत१२,७८६
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
गोविन्दविक्रम शाहराष्ट्रिय प्रजातन्त्र पार्टी८,४५२३३.५१
कृष्णबहादुर शाहीनेकपा (एमाले)७,६७६३०.४४
झलकनाथ वाग्लेनेपाली काङ्ग्रेस४,०१११५.९
सनतकुमार कार्कीस्वतन्त्र३,२३०१२.८१
खम्बप्रसाद रोकायनेकपा (माले)१,०६७४.२३
अन्य७८३३.१
जम्मा२५,२१९१००
वैध मतहरू२५,२१९९७.३४
अवैध/रिक्त मतहरू६९०२.६६
जम्मा मत२५,९०९१००
दर्ता भएका मतदाता/मतदान४०,३३२६४.२४
बहुमत७७६
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
उम्मेदवारदलमत%
झलकनाथ वाग्लेनेपाली काङ्ग्रेस७,६३६३५.५९
तेजविक्रम शाहराष्ट्रिय प्रजातन्त्र पार्टी६,८४९३१.९२
गोपाल रोकायनेकपा (एमाले)३,५००१६.३१
बलराम शाहस्वतन्त्र३,४६९१६.१७
जम्मा२१,४५४१००
बहुमत७८७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][१२]
उम्मेदवारदलमत%
द्वारिकाप्रसाद प्रधाननेपाली काङ्ग्रेस५,०३३५३.२८
-राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)४,४१३४६.७२
जम्मा९,४४६१००
बहुमत६२०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१३]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)। 
  5. ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग 
  6. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  9. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  10. १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
  11. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  12. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  13. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]