झापा २ (निर्वाचन क्षेत्र)
स्वरूप
(झापा २बाट अनुप्रेषित)
झापा २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र प्रतिनिधि सभा | |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
सांसद | पवित्रा निरौला खरेल (नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
कोशी प्रदेश सांसद २(क) | तारा एकराज कार्की (नेकपा (एमाले) |
कोशी प्रदेश प्रदेश सांसद २(ख) | विर्खबहादुर प्रधान नेकपा (एमाले) |
झापा २ नेपालको झापा जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]झापा २ संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १-९ , कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १-३ लगायतका वडाहरू समावेश गरिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]कोशी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- झापा २ (क)
- झापा २ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन परिणाम
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।