दमन र दीव
दमन र दीव
दमण आणि दीव Damão e Diu દમણ અને દીવ | |
|---|---|
| देश | भारत |
| केन्द्र शासित प्रदेश | दमन र दीव |
| स्थापना | ३० मे १९८७ |
| राजधानी | दमन |
| सरकार | |
| • संसद सदस्य | लालुभाई पटेल |
| • प्रशासक | आशिष कुन्द्रा |
| क्षेत्रफल | |
| • जम्मा | १०२ किमी२ (३९ वर्ग माइल) |
| • क्रम | ५औ (केन्द्र शासित प्रदेशहरू मध्ये) |
| जनसङ्ख्या (२०११) | |
| • जम्मा | २४२९११ |
| • क्रम | ६औ (केन्द्र शासित प्रदेशहरू मध्ये) |
| • घनत्व | २४००/किमी२ (६२००/वर्ग माइल) |
| भाषाहरू | |
| • आधिकारिक भाषा | अङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली |
| समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
| आइएसओ ३१६६ सङ्केत | IN-DD |
| जिल्ला संख्या | २ |
| एचडीआई | |
| एचडीआई श्रेणी | उच्च |
| लैङ्गिक अनुपात | १.६१ ♂/♀ |
दमन र दीव /dəˈmɑːn[invalid input: 'and']ˈdiːuː/ (ⓘ) दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]
४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमन र दीव गुजरात राज्यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।
सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]अर्थव्यवस्था
[सम्पादन गर्नुहोस्]अर्थतन्त्र मुख्यतया माछा मार्ने र कृषिमा आधारित छ, तर पछिल्ला वर्षहरूमा पर्यटनको विकासले पनि यस संघीय क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।दमनले पर्यटन बृद्धि गर्ने प्रयासमा क्यासिनोहरूलाई वैधानिकता दिएको छ र केही ठूला परियोजनाहरू विकासमा छन्, तर पूर्ण सञ्चालनहरू अझै गोवाको तुलनामा सीमित छन्।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]| भारत सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Indian online casino", www.inonlinebet.com, अन्तिम पहुँच २०२४-१२-१५।[स्थायी मृत कडी]