सामग्रीमा जानुहोस्

पाँचथर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाँचथर १बाट अनुप्रेषित)
पाँचथर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा पाँचथर १
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
मतदाता सङ्ख्या१,४३,४०८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)नरेन्द्रकुमार केरुङ

पाँचथर १ नेपालको पाँचथर जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पाँचथर १ मा पाँचथर जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाँचथर १ (क)
  • पाँचथर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ वसन्तकुमार नेम्वाङ नेकपा (एमाले)
२०५१ दिपक प्रकाश बास्कोटा नेपाली काङ्ग्रेस
२०५६ वसन्तकुमार नेम्वाङ नेकपा (एमाले)
२०६४ पूर्णकुमार शर्मा नेपाली काङ्ग्रेस
२०७० गणेशकुमार काम्बाङ नेकपा (एमाले)
२०७४ वसन्तकुमार नेम्वाङ
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ नेकपा (एमाले)
२०८२ नरेन्द्रकुमार केरुङ नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
नरेन्द्रकुमार केरुङनेपाली काङ्ग्रेस१७,२३३२५.७५
हस्तराज शेर्माश्रम संस्कृति पार्टी१४,७३४२२.०२
अइन्द्र सुन्दर नेम्बाङनेकपा (एमाले)१४,५३४२१.७२
हर्कबहादुर नेम्बाङनेपाली कम्युनिस्ट पार्टी११,४४३१७.१
महेन्द्रविक्रम थामसुहाङराष्ट्रिय स्वतन्त्र पार्टी४,१९७६.२७
अन्य४,७८०७.१४
जम्मा६६,९२११००
दर्ता भएका मतदाता/मतदान१४३,४०८
मतान्तर२,४९९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
वसन्तकुमार नेम्वाङनेकपा (एमाले)३२,१३५४५.३९
भीष्मराज आङ्देम्बेनेपाली काङ्ग्रेस३२,०८९४५.३३
कमल बहादुर चेम्जोङराष्ट्रिय प्रजातन्त्र पार्टी१,५७८२.२३
प्रेमराज लावतीजनता समाजवादी पार्टी, नेपाल१,२७४१.८
जसबहादुर योङहाङसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१,०१११.४३
अन्य२,७०४३.८२
जम्मा७०,७९११००
मतान्तर४६
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
वसन्तकुमार नेम्वाङनेकपा (एमाले)३८,६४१५३.५३
भीष्मराज आङ्देम्बेनेपाली काङ्ग्रेस२८,०२५३८.८३
प्रेम राज लावतीसङ्घीय समाजवादी फोरम, नेपाल१,९९४२.७६
सागर केरुङसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१,५९३२.२१
अन्य१,९२९२.६७
जम्मा७२,१८२१००
वैध मतहरू७२,१८२९२.६४
अवैध/रिक्त मतहरू५,७३१७.३६
जम्मा मत७७,९१३१००
दर्ता भएका मतदाता/मतदान१२५,२१९६२.२२
मतान्तर१०,६१६
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेशकुमार काम्बाङ १३,०८२
नेपाली काङ्ग्रेस नरेन्द्रकुमार केरुङ ११,५१८
एकीकृत नेकपा (माओवादी) ऐन्द्रकुमार केरुङ ३,०९२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सजुङ सुन्दर लावती १,५८९
सङ्घीय समाजवादी पार्टी, नेपाल राजेन्द्र कुमार जवेगु १,४४५
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेम राज थाम्सुहाङ १,१०३
सङ्घीय लिम्बुवान राज्य परिषद् सुरेन्द्र प्रकाश जबेगु १,०४४
अन्य १,५३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पूर्णकुमार शर्मा लिम्बू १२,९२०
नेकपा (एमाले) गणेश कुमार काम्बाङ १२,९१३
नेकपा (माओवादी) श्रीप्रसाद जबेगु १०,७०८
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मित्र लिङ्देन २,९११
राष्ट्रिय प्रजातन्त्र पार्टी मानबहादुर जबेगु १,६७०
नेकपा (माले) याहाङ वीर केरुङ १,११३
अन्य ५६१
बदर मत २,४६५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) वसन्तकुमार नेम्वाङ १७,६८०
नेपाली काङ्ग्रेस दीपकप्रकाश बास्कोटा १५,१९१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) बमबहादुर योङ्गया ७,८८२
राष्ट्रिय प्रजातन्त्र पार्टी मानबहादुर जबेगु १,९३३
अन्य १,८३६
बदर मत ७६२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दीपकप्रकाश बास्कोटा १३,९४९
नेकपा (एमाले) वसन्तकुमार नेम्वाङ १२,९८९
राष्ट्रिय प्रजातन्त्र पार्टी पद्मसुन्दर लावती ११,४८७
राष्ट्रिय जनमुक्ति पार्टी लक्ष्मी प्रकाश तुम्वापो ९२०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) वसन्तकुमार नेम्वाङ १३,४५७
नेपाली काङ्ग्रेस दीपकप्रकाश बास्कोटा ३,१८०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "पाँचथरमा काङ्ग्रेसका नरेन्द्र केरुङ विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग नेपाल
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग नेपाल
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]