लिखू नदी
लिखू नदी Liku (Likhu) | |
Himganga, Sanokoshi | |
Khola | |
लिखू नदी
Liku (Likhu) Serse | |
मुख | सप्तकोशी नदी ०°उ॰ ०°पू॰ / ०°N ०°E. |
---|---|
सप्तकोशी नदी नदीको एउटा सहायक नदी।
रामेछाप, ओखलढुंगा र सोलुखुम्बु को हिमचुलीसीमाबाट बगेर आएको नदीलाई (लिखु) वा लिकु खोला भनिन्छ जुन किरात भाषा वा सुनुवार भाषा मा आधारित छ। लि भन्नाले माथि कु वा क्खु भन्नाले पानी तसर्थ लिकु वा लिखु भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]