सङ्खुवा खोला
स्वरूप
(साङ्खुवा नदीबाट अनुप्रेषित)
सङ्खुवा खोला | |
---|---|
स्थान | |
देश | नेपाल |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | कोशी नदी |
सङ्खुवा खोला सङ्खुवासभा जिल्लामा अवस्थित एक नदी र उपत्यका हो। यो अरुण नदीको सहायक नदी हो।
सङ्खुवासभा जिल्लाको नाम पश्चिमबाट बहने सङ्खुवा खोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी सङ्खुवासभा जिल्ला रहन गएको हो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सङ्खुवा खोला जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न", टक्सार, अन्तिम पहुँच २०२४-०८-१७।