गिरिजाप्रसाद कोइराला अन्तरिम मन्त्रिपरिषद्, २०६३
स्वरूप
(चौथो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्बाट अनुप्रेषित)
गिरिजाप्रसाद कोइराला अन्तरिम मन्त्रिपरिषद्, २०६३ | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
२०६३ वैशाख–२०६५ भदौ | |
गठन मिति | २०६३ वैशाख १२ |
भङ्ग मिति | २०६५ भदौ २ |
सदस्य र सङ्गठन | |
शासक | राजा ज्ञानेन्द्र |
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला |
कुल मन्त्री सं. | २४ नियुक्ति |
राजनीतिक दल | |
सभामा स्थिति | राष्ट्रिय सहमतिको सरकार |
इतिहास | |
संसद कार्यकाल(हरू) | २०६३-२०६४ |
पूर्वाधिकारी | ज्ञानेन्द्र शाह मन्त्रिपरिषद् |
उत्तराधिकारी | पहिलो प्रचण्ड मन्त्रिपरिषद् |
राजा ज्ञानेन्द्रले २०५९ जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेपछि २०६३ वैशाख ११ मा २०४ मूल सदस्यहरूको साथ संसद पुनर्स्थापना गरिएको थियो। २०६३ माघ १ का दिन सात दलीय गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएपछि अन्तरिम व्यवस्थापिका संसदको गठन गरिएको थियो। २०६३ वैशाख १२ मा, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको नयाँ संसद्मा माओवादीलाई सामेल गरिँदै मन्त्रिपरिषद् विस्तार गरिएको थियो।[१][२][३]
विसं २०६४ को संविधान सभाको निर्वाचनपछि २०६५ भदौ २ गते मन्त्रिपरिषद् विघटन गरी पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री नियुक्त भएका थिए।
मन्त्रिपरिषद्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "संसद दर्पण अङ्क -२५", नेपालको सङ्घीय संसद (नेपालीमा)।
- ↑ "Members of Legislature Parliament", २००७-०९-२८, मूलबाट २८ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति
- ↑ "संसदीय विवरण पुस्तिका, व्यवस्थापिका-संसद (२०६३ - २०६४)", नेपालको सङ्घीय संसद (नेपालीमा), २०२०।
- ↑ "Nepal Timeline Year 2007", www.satp.org, अन्तिम पहुँच २०२४-०७-२६।
- ↑ ५.० ५.१ कृष्णप्रसाद सिटौलाले कार्यभार सम्हाल्नू भएको (नेपालीमा), नेपाल गजेट, ३० सेप्टेम्बर २००७।
- ↑ जनसंख्या मन्त्रालयको कार्यभार गिरिराजमणी पोखरेलले सम्हाल्नु भएको (नेपालीमा), नेपाल गजेट, २९ अप्रिल २००७।
- ↑ शशि श्रेष्ठको राज्यमन्त्री पदमा नियुक्ति (नेपालीमा), नेपाल गजेट, १९ अगस्ट २००७।