"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर
सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २४: | पङ्क्ति २४: | ||
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । |
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । |
||
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५० == |
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० == |
||
{{Main|भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०}} |
{{Main|भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०}} |
||
[[चित्र:India-Nepal_Treaty_1950.jpg|alt=|left|thumb|प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं. २००७ श्रावण १६.]] |
[[चित्र:India-Nepal_Treaty_1950.jpg|alt=|left|thumb|प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं. २००७ श्रावण १६.]] |
१९:२१, ८ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन
मोहन शमशेर जङ्गबहादुर राणा | |
---|---|
१७ औं प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री | |
कार्यकाल वि.सं. २००५ – वि.सं. २००७ | |
पूर्वाधिकारी | पद्म शमशेर |
उतराधिकारी | मातृका प्रसाद कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९ |
मृत्यु | वि.सं. २० |
अभिभावक | चन्द्र शमशेर |
मोहन सम्शेर जंगबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी चन्द्र शमशेरका जेठा छोरा थिए ।
भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०
चीनले तिब्बत कब्जा गरेपछि वि. सं। २००७ श्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।
सात सालको क्रान्ति
दिल्ली सम्झौता
दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जसनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए । डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे ।
अन्तरिम मन्त्री मण्डल
दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो । जसअनुसार वि. सं. २००७ फागुन ७ मा निम्न अनुसार मन्त्रि मण्डल बन्यो ।
राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)
- १. श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा.- प्रधान मन्त्रि तथा पररास्ट्र
- २. मिनिष्टर बबरसम्शेर ज.ब.रा.- रक्षा मन्त्री
- ३. विश्वेश्वरप्रसाद कोइराला- गृह मन्त्री
- ४. सुर्वण सम्शेर ज.ब.रा.- अर्थ मन्त्री
- ५. चूडाराज सम्शेर ज.ब.रा.- वन विभागको मन्त्री
- ६. गणेशमान सिंह- उद्योग वाणिज्य मन्त्री
- ७. नृपजङ्ग राणा- शिक्षा मन्त्री
- ८. भद्रकाली मिश्र- यातायात मन्त्री
- ९. यज्ञबहादुर बस्न्यात- स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
- १०. भरतमणि शर्मा- खाद्य र कृषि मन्त्री [१]
निर्वासन
आफूले शासन गरेका प्रजाहरूबाट आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मा स्व-निर्वासनमा गए ।
सन्तान
- शरद शमशेर राणा
- विजय शमशेर राणा
- मोह भक्त राज्य लक्ष्मी
- थगेन्द्र राज्य लक्ष्मी
- रुपराज्य राज्य लक्ष्मी
- लिला राज्य लक्ष्मी
- महेन्द्र राज्य लक्ष्मी
- शारदा राज्य लक्ष्मी [२]
मृत्यु
सन्दर्भ सामग्रीहरू
- ↑ २००७ साल फागुन ७ गतेको गो.प.
- ↑ [http://www.royalark.net/Nepal/lamb10.htm]