दुरा जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुरा जातिले मादल, खैँजडी, बाँसुरी, मुरली, झ्याली आदि बाजाहरूको प्रयोग गर्छन ।[१]

यो जातिको मुख्य वासस्थान लमजुङ जिल्लामा हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]