ताङबे जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताङबे जातिले धुम्च्याङ, धन्याम्, घोम्प्याङ आदि बाजा गर्दछन्। ताङ्बे जाती मुस्ताङ मा बस्दछन । यो जाती हिमालि क्षेत्र को सुबिधा बन्चित आदिबासी जनजाती हो । यो जाती को मुख्य धर्म बौद्ध धर्म हो । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]