आठपहरिया (राई) भाषा
Jump to navigation
Jump to search
आठपहरिया | |
---|---|
क्षेत्र | धनकुटा जिल्ला, नेपाल |
रैथाने(हरू) | Athpare Rai of धनकुटा र भिरगाउँ |
मातृभाषा वक्ताहरू | ५,५०० लाख +[१] |
Sino-Tibetan
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | aph |
ग्लोटोलग | athp1241 [२] |
आठपहरिया (राई) भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा विशेष गरी नेपालको धनकुटा जिल्लामा बोल्ने गरिन्छ। आठपहरियाहरूको बाहुल्य रूपमा धनकुटा नगरपालिका र त्यही नजीकको गाऊहरूमा बसोबास गर्ने गरेको पाईन्छ।
बोलिने ठाउँ[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ आठपहरिया एथ्नोलोगमा (१६औं संसकरण, २००९)
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Athpariya", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
बाह्य कडीहरू[सम्पादन गर्ने]
अथवा यो हेर्नुहोस्