सामग्रीमा जानुहोस्

उदयपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उदयपुर १बाट अनुप्रेषित)
उदयपुर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा उदयपुर १
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
मतदाता सङ्ख्या१,४२,८०४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)पारशमणि गेलाल

उदयपुर १ नेपालको उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

उदयपुर १ मा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिकात्रियुगा नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • उदयपुर १ (क)
  • उदयपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ लक्ष्मीनारायण चौधरी नेकपा (एमाले)
२०५१
२०५६ सुशेरकुमार राई नेकपा (एमाले)
२०६४ नारायण खड्का नेपाली काङ्ग्रेस
२०७०
२०७४
२०७९
२०८२ पारशमणि गेलाल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
पारशमणि गेलालराष्ट्रिय स्वतन्त्र पार्टी३०,५९०४१.३८
राजेशकुमार राईश्रम संस्कृति पार्टी११,६०६१५.७
बलदेव चौधरीनेपाली कम्युनिस्ट पार्टी१०,०२११३.५६
विदुर बस्नेतनेपाली काङ्ग्रेस९,६७५१३.०९
दुर्गाकुमार थापानेकपा (एमाले)९,२०६१२.४५
सुभाषचन्द्र खड्काराष्ट्रिय प्रजातन्त्र पार्टी९४११.२७
अन्य१,८७७२.५४
कुल सदर मत७३,९१६१००
दर्ता भएका मतदाता/मतदान१४२,८०४
मतान्तर१८,९८४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
नारायण खड्कानेपाली काङ्ग्रेस३१,२७०४३.७६
मञ्जुकुमारी चौधरीनेकपा (एमाले)२८,८९१४०.४३
ध्रुवकुमार रायमाझीराष्ट्रिय प्रजातन्त्र पार्टी३,९१५५.४८
उद्धव अधिकारीराष्ट्रिय स्वतन्त्र पार्टी३,४४४४.८२
गोपाल राईजनता समाजवादी पार्टी, नेपाल१,९०६२.६७
अन्य२,०२९२.८४
कुल सदर मत७१,४५५१००
मतान्तर२,३७९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायण खड्का ३३,१४२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मञ्जुकुमारी चौधरी ३२,५९४
नेकपा (माले) रामप्रसाद चौलागाईं १,२९५
सङ्घीय समाजवादी फोरम, नेपाल गोपाल राई १,१९६
अन्य ९८८
बदर मत ४,८८९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायण खड्का १५,३८१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मणिराज उपाध्याय पौडेल ७,२९८
एनेकपा (माओवादी) राजन किराती ६,६४८
सङ्घीय समाजवादी पार्टी, नेपाल प्रदीपकुमार चौधरी २,४१६
अन्य २,७४९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायण खड्का १४,४६८
नेकपा (माओवादी) राजन किराती १३,२३६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अशोक कुमार राई ९,८१०
नेपाल लोकतान्त्रिक समाजवादी दल चन्द्रहंस चौधरी १,१९८
अन्य १,४४८
बदर मत २,११५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुरेश कुमार राई १७,६८६
नेपाली काङ्ग्रेस डा. नारायण खड्का १६,८४७
राष्ट्रिय प्रजातन्त्र पार्टी हरि बहादुर बस्नेत ११,०४६
नेकपा (माले) अशोक कुमार राई ८,३५६
अन्य २,२९७
बदर मत १,४०३
नतिजा एमाले विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लक्ष्मी नारायण चौधरी १९,२९०
नेपाली काङ्ग्रेस अशोक चन्द्र राई १२,६२५
राष्ट्रिय प्रजातन्त्र पार्टी हरि बहादुर बस्नेत ५,८२९
नेकपा (मार्क्सवादी) भिम कुमार राई २,१३१
राष्ट्रिय जनमुक्ति पार्टी कृष्ण बहादुर राई १,०७५
अन्य ४३१
नतिजा एमाले विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लक्ष्मीनारायण चौधरी २०,४१३
नेपाली काङ्ग्रेस सत्यनारायण चौधरी १२,०५१
नतिजा एमाले विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "उदयपुर-१ मा रास्वपाका पारशमणि गेलाल विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]