सामग्रीमा जानुहोस्

उदयपुर २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उदयपुर २बाट अनुप्रेषित)
उदयपुर २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा उदयपुर २
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
मतदाता सङ्ख्या९६,१२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)सूर्यबहादुर तामाङ

उदयपुर २ नेपालको उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

उदयपुर २ मा कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिकालिम्चुङबुङ गाउँपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • उदयपुर २ (क)
  • उदयपुर २ (ख)
निर्वाचन सदस्य दल
२०४८ विष्णुबहादुर राउत नेकपा (एमाले)
२०५६ जगन्नाथ खतिवडा
२०६४ मणि किराँती नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मञ्जुकुमारी चौधरी नेकपा (एमाले)
२०७४ सुरेशकुमार राई नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७९ अम्बरबहादुर रायमाझी नेकपा (एमाले)
२०८२ सूर्यबहादुर तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुर्यबहादुर तामाङराष्ट्रिय स्वतन्त्र पार्टी१४,८०२३६.३२
अम्बरबहादुर रायमाझीनेकपा (एमाले)७,६४८१८.७७
रामकुमार राईनेपाली काङ्ग्रेस७,२९०१७.८९
सुरेशकुमार राईनेपाली कम्युनिस्ट पार्टी५,१९७१२.७५
वलराज राईश्रम संस्कृति पार्टी४,१३९१०.१६
अन्य१,६८०४.१२
कुल सदर मत४०,७५६१००
दर्ता भएका मतदाता/मतदान९६,१२२
मतान्तर७,१५४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
अम्बरबहादुर रायमाझीनेकपा (एमाले)१५,२५१३६.१७
जगन्नाथ खतिवडानेकपा (एकीकृत समाजवादी)१२,८९३३०.५८
रामकुमार राईस्वतन्त्र१०,३७९२४.६२
भास्कर राईमङ्गोल नेसनल अर्गनाइजेसन१,४३०३.३९
अन्य२,२०८५.२४
कुल सदर मत४२,१६११००
मतान्तर२,३५८
नेकपा (एमाले)
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) सुरेशकुमार राई २२,५५१
नेपाली काङ्ग्रेस नारायणबहादुर कार्की १५,४५५
सङ्घीय समाजवादी फोरम, नेपाल विष्णुबहादुर राई दनुवार १,१३६
अन्य ९८८
बदर मत १,०७७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) मन्जुकुमारी चौधरी ७,५३४
नेपाली काङ्ग्रेस प्रमिला राई ७,५११
राष्ट्रिय प्रजातन्त्र पार्टी हरिबहादुर बस्नेत ६,२६०
एकीकृत नेकपा (माओवादी) सुरेश कुमार राई ६,००६
सङ्घीय समाजवादी पार्टी, नेपाल सिद्धान्त राई १,०५४
अन्य २,६७०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) मणि किराँती १३,५९८
नेकपा (एमाले) बलदेव चौधरी ११,९२१
नेपाली काङ्ग्रेस विदुर बस्नेत १०,००५
अन्य २,६६३
बदर मत २,१८२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) जगन्नाथ खतिवडा १८,२५८
नेपाली काङ्ग्रेस हेरम्भ बहादुर थापा १५,८३३
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्त बहादुर सिंह ठकुराई २,४२०
नेकपा (मार्क्सवादी-लेनिनवादी) भरत कुमार थापा १,९३८
राष्ट्रिय जनमुक्ति पार्टी प्रेम बहादुर मगर १,२३८
अन्य ५७८
बदर मत १,३५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुबहादुर राउत १४,२६१
नेपाली काङ्ग्रेस हेरम्भबहादुर थापा १२,७८४
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तबहादुर सिंह ४,१६१
राष्ट्रिय जनमुक्ति पार्टी रत्नबहादुर राई १,०२९
अन्य ९५२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुबहादुर राउत १४,१६४
नेपाली काङ्ग्रेस अर्जुनकुमार खड्का १२,७८८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  3. "उदयपुर–२ मा रास्वपाका स"र्यबहादुर तामाङ विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]