सामग्रीमा जानुहोस्

कठरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कठरिया थारु,[] कठरिया पुर्खाहरूले हामी ठाकुर हौँ भनेर पनि भन्छन्। यो नेपालको सुदूरपश्चिम प्रान्तमा विशेषगरी कैलाली जिल्लको बर्दगोरिया, जोशीपुर, जनकी, भजनी, घोडाघोडी, कैलारी जस्ता क्षेत्रहरूमा बोलिने भाषा हो। थप रूपमा, यो भारतको उत्तर प्रदेशको राज्यमा विशेष गरी नेपाल सीमा नजिक बहराइच र लखिमपुर खेरी जिल्लाहरूमा पनि बोलिन्छ।[]

कठरिया समुदाय थारू जातिमा पर्ने एक छुट्टै संस्कृति, भेषभुषा, भाषा तथा पहिचान भएको जाति हो ।

यो समुदाय कैलाली जिल्लाको आदिवासि जनजाति हो, जसलाई (सन् २००२ मा नेपाल सरकारले सूचीकृत गरेको पाइन्छ।

# जाति- कठरिया (ठाकुर)
# भाषा- कठरिया भाषा
# पर्व- होली, दिपावाली, पचइयाँ 
# धर्म- हिन्दू, क्रिच्चेन आदि।
# प्रमुख नाच-होरी
# संस्कृति- कठरिया भेषभुषा
# थर- कठरिया, बडायक, रावत, महतौ, राना आदि
# जनसंख्या = पुरान २०११ अनुसार[
# भाषा बक्ता सं. = १,०६,००० (सन् २००६) अनुसार

# कठरिया गाउँ = कैलाली-मलवारा (तोरीपुर, मुडा, कोटातुल्सीपुर, बगुलिया, सुवरखाल, सिमरी, मुद्धी, घुसरी, जोशीपुर, कटानपुर, लक्कड, फाँरिया, मुनुवा, दुघ्रा, लम्कीचुहा, दोदोधारा, बौनिया, हसुलिया, पहलमानपुर) 
# कठरिया गाउँ = कैलाली- पछ्‍ला हथिया (सिसैया, तप्पा, कोटा, बनबर्सा, चर्रा)
# कठरिया गाउँ = कैलाली- पछिलबार    (उदासिपुर, लौसा, मनाऊ, पबेरा)
# कठरिया गाउँ = उत्तर भरत-         (धुसकिया, मौरो, बेलाप्रसुवा)

#अरु बसस्थान जिल्ला = बर्दिया, कपिलबस्तु, रूपन्देही, नवलपरासी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://www.facebook.com/kathariyathakuir07, https://www.facebook.com/profile.php?id=100013465957465
  2. https://www.facebook.com/groups/3561724740710178, https://listenonlineradio.com/np/kathariya-online-radio

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

[१]https://tharunk.com वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-३० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

[२] tharuonline.com वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति