सामग्रीमा जानुहोस्

झापा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(झापा ४बाट अनुप्रेषित)
झापा ४
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ४
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
मतदाता सङ्ख्या१,३०,७१२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)शम्भुप्रसाद ढकाल

झापा ४ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

झापा ४ मा झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिकाको १–७ वडा, गौरीगन्ज गाउँपालिकाको वडा १ र २ र गौरादह नगरपालिकाको वडा नम्बर ९ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ४ (क)
  • झापा ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ नारायणसिंह राजवंशी नेकपा (एमाले)
२०५१ चक्रप्रसाद बास्तोला नेपाली काङ्ग्रेस
२०६४ धर्मशिला चापागाई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० प्रेमबहादुर गिरी नेकपा (एमाले)
२०७४ लालप्रसाद साँवा लिम्बू
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ नेकपा (एमाले)
२०८२ शम्भुप्रसाद ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शम्भुप्रसाद ढकालराष्ट्रिय स्वतन्त्र पार्टी४३,६३१५६.४५
लालप्रसाद साँवा लिम्बूनेकपा (एमाले)११,९८६१५.५१
देउकुमार थेबेनेपाली काङ्ग्रेस९,४३४१२.२१
अमृतादेवी राईश्रम संस्कृति पार्टी७,१६१९.२६
भक्तिप्रसाद सिटौलाराष्ट्रिय प्रजातन्त्र पार्टी२,०८०२.६९
पुरूषोत्तम चुडालनेपाली कम्युनिस्ट पार्टी१,३६२१.७६
अन्य१,६४०२.१२
कुल सदर मत७७,२९४१००
वैध मतहरू७७,२९४९४.१९
बदर/रिक्त मतहरू४,७६८५.८१
जम्मा मत८२,०६२१००
दर्ता भएका मतदाता/मतदान१३०,७१२६२.७८
मतान्तर३१,६४५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
लालप्रसाद साँवा लिम्बूनेकपा (एमाले)२९,३१५३९.१७
देउकुमार थेबे लिम्बुनेपाली काङ्ग्रेस२२,४४८३०
शम्भुप्रसाद ढकालराष्ट्रिय स्वतन्त्र पार्टी१४,०६९१८.८
खुश्बु ओलीस्वतन्त्र५,०१०६.६९
अन्य३,९९४५.३४
कुल सदर मत७४,८३६१००
मतान्तर
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) लालप्रसाद साँवा लिम्बू ४३,५१५
नेपाली काङ्ग्रेस देउकुमार थेबे लिम्बु २६,८२२
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ज्ञानबहादुर इम्बुङ लिम्बु १,६८२
अन्य २,११०
बदर मत ३,०६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रेमबहादुर गिरी २२,१५९
नेपाली काङ्ग्रेस उद्धव थापा २०,१७७
एनेकपा (माओवादी) पुरुषोत्तम चुडाल ६,६४८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रल्हाद सापकोटा १,८३९
अन्य २,४२९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) धर्मशिला चापागाईं १९,२८९
नेपाली काङ्ग्रेस चक्रप्रसाद बास्तोला १५,५०२
नेकपा (एमाले) देवेन्द्र दाहाल १३,६६२
नेकपा (माले) प्रेमप्रसाद दाहाल १,८४७
अन्य ३,१६४
बदर मत २,९१६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चक्रप्रसाद बास्तोला १५,६७०
नेकपा (एमाले) युक्तप्रसाद भेटवाल १५,६४५
नेपाल सद्भावना पार्टी विश्वनाथसिंह राजवंशी ६,७४८
नेकपा (माले) राधाकृष्ण मैनाली ५,३२३
राष्ट्रिय प्रजातन्त्र पार्टी रामकुमार सिंह राजवंशी २,१०६
राष्ट्रिय जनमुक्ति पार्टी धनबहादुर तामाङ १,३०५
अन्य ५९८
बदर मत १,३२३
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चक्रप्रसाद बास्तोला १३,९१२
नेकपा (एमाले) नारायणसिंह राजवंशी १३,६६८
नेपाल सद्भावना पार्टी मर्गव आलम ८,२६९
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशप्रसाद पोखरेल ३,२११
अन्य ७७९
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणसिंह राजवंशी १५,३७४
नेपाली काङ्ग्रेस सूर्यप्रसाद गणेश १२,९०१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "झापा-४ मा रास्वपाका शम्भु ढकाल निर्वाचित", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]