यस प्रयोगकर्ता हाल नेपाली विकिपिडीयामा केही समयको लागि सक्रिय हुनुहुन्। किनकि यस प्रयोगकर्ता केही समय देखि - केहि समय सम्मका निम्ति आफ्नै व्यक्तिगत काममा व्यस्त हुनुहुन्छ।
• नयाँ समाचारहरू सँग अवडेट भइरहन, • गजल,कविता,मुक्तक तथा कथा लेख्न, • फोटोग्राफी गर्न, • पुराना नेपाली पैसाहरूको संकलन गर्न,
धर्म
हिन्दु,मैले हिन्दु धर्मको संस्कार तथा संस्कृति आबलम्बन गर्ने भए पनि मलाई बढी मात्रामा ईसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट को क्रस चिन्ह प्रति चासो रहेको छ ।
मेरो फुर्सदको समयलाई खेरा न फाली कन सम्पुर्ण समय विकिपीडियामा दिन, र नेपाली विकिपीडियामा बढी भन्दा बढी लेखहरु लेखी विश्व सामु पुर्याई विश्वमा नेपाललाई चिनाउन चाहान्छु ।
मेरो सानो प्रयासले नेपाली विकिपीडिया र विश्व विकिपीडियामा ठुलो योगदान पुग्ने भएकाले ।
विश्वमा अनेको भाषा सास्कृति मान्ने मानिस हरु छन् , यस्ता अनेक भाषा, सास्कृति, चाडपर्व, रितिरिवाज, परम्परा आदि कुरा हरु लाई विश्व सामु पुर्याउन तथा नेपाल लाई चिनाउन ।
आफुले जानेको कुरा लेखन तथा ज्ञना हासिल गर्न ।
विकिपीडियालाई एक सम्पुर्ण तवरले भरिपुर्ण ज्ञान कोश बनाउन ।
सबै मानिस हरुमा चेतना फैलाउन ।
नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म देश नेपाललाई दुनियाँलार्इ देखाउन चाहन्छु ।
अझ मलाई नेपाली फुटबलमा रुचि भएकोले नेपाली विकिमा नेपाली फुटबल सम्बन्धि अनेक जानकारी प्रस्तुत गर्न चहान्छु ।
नमस्कार Bhupendra Shrestha ज्यू! नेपाली विकिमा तपाइले धेरै योगदानहरु दिनुभएको छ यस्को लागि धेरै-धेरै धन्यबाद । नेपाली विकिमा यस्ता राम्रा कामहरु जारी राख्नु होला,तपाइका हरेक कामहरु विकिका लागि निक्कै जरुरी छन ।धन्यबाद !Bibek bro (कुरा गर्ने) १३:३६, ३१ अगस्त २०१६ (युटिसी(UTC))
अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --राजा उप्रेती(कुरा गर्ने) १२:०४, ३० अगस्त २०१६ (युटिसी(UTC))
सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -राजा उप्रेती(म सँग कुरा गर्नुहोस) ०१:१६, २ अक्टोबर २०१६ (युटिसी(UTC))
अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --रमेश वार्ता ०६:०१, १७ मार्च २०१७ (युटिसी(UTC))
निरन्तर गतिशील बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडिया निरन्तर रुपमा सम्पादन गर्दै आउनु भएकोमा तपाईंको कठोर परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो निरन्तर गतिशिल बार्नस्टार प्रदान गरिएको छ, स्विकार्नुहोला । वार्ता २०:३७, ४ मे २०१९ (युटिसी(UTC))