सामग्रीमा जानुहोस्

बुलबुले ताल

निर्देशाङ्कहरू: २८°३४′५२″उ ८१°३७′११″पू / 28.58111°N 81.61972°E / 28.58111; 81.61972
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुलबुले
बुलबुले तालको एक दृश्य
रहेको स्थानसुर्खेत जिल्ला
भौगोलिक निर्देशांक२८°३४′५२″उ ८१°३७′११″पू / 28.58111°N 81.61972°E / 28.58111; 81.61972
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाईकिलोमिटर
अधिकतम चौडाईकिलोमिटर
सतहको क्षेत्रफलवर्ग किलोमिटर
अधिक गहिराईमिटर
पानीको आयतनघन किलोमिटर
सतहको उचाई६५७ मिटर
बसोबास
सुर्खेत जिल्ला मा पर्दछ नेपाल
सुर्खेत जिल्ला
सुर्खेत जिल्ला
नेपालको नक्शामा बुलबुले ताल

बुलबुले ताल कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा अवस्थित ताल हो।[] जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो। यो समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ।[] बुलबुले ताल र काँक्रेबिहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अवस्थित छ।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सुर्खेत बुलबुल ताल"प्रशासन। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  2. "प्रदेश ६ को पर्यटन : यस्तो छ सुर्खेतको बुलबुल ताल (फोटो/भिडियो रिपोर्ट)"। रातोपाटी। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  3. "सुर्खेतमा बुलबुले ताल : ध्यान नदिँदा हुँदैछ बेहाल !"लोकान्तर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०