मध्यपुर ठिमी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(मध्यपुर बाट पठाईएको)
Jump to navigation Jump to search
मध्यपुर ठिमी नगरपालिका
Bhaktapur district location.png
स्थापना : वि.सं. २०३९ वैशाख १५ गते
अञ्चल: गण्डकी
जिल्ला: कास्की
क्षेत्रफल: ४४ दशमलव २६ बर्ग कि.मी.
जनसंख्या: 58,549
वडा संख्या: 12
भौगोलिक अवस्थिति: प्रदेश नं.4
मेयर:
टेलिफोन कोड: 061
वेबसाईट: http://pokharalekhnathmun.gov.np/
 हे  वा  सं 


काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा रहेको ऐतीहासीक नगर हो। मध्यपुर ठिमी यो ऐतिहासीक नगर कान्तीपुर र भक्तपुरका बिचरहेको छ। द्रुततर रूपमा जनसङ्ख्या बढीरहेको यो सहर छिट्टै ढाकीने निश्चित जस्तै छ। मध्यपुरमा झन्डै ६० हजार मानीस बसोबास गर्दछन। मध्यपुरको टेलीफोन कोड नं. ०१ हो। बालकुमारि गा.बि.स., चपाचओ गा.बि.स.,नगदेश् गा.बि.स.,बोदे गा.बि.स.,र लोकन्थलिगा.बि.स., यसरीपाच वटा गा.बि.सहरू मिलाई बनेको हो /यस् नगरमा सत्र वटा वडा छन्/ यहाको प्रमुख स्थान् बालकुमारि मन्दिर् हो यो बालकुमारि गा.बि.समा पर्द्छ/ थिमिको ;सिदिकालि मन्दिर् चपाचओ गा.बि.समा पर्द्छ/ नगदेश् गा.बि.समा सिदिगनेश् मन्दिर् रहेको छ/ त्यसतै बोदे गा.बि.समा माहालक्ष्मि र निलबाराहि मन्दिर् रहेको छ/ दिब्यस्वोरि मन्दिर् रहेको छ/ त्यसै गरि यहा धेरै मन्दिरहरू रहेको छ




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]