"विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
→२०२२ फिफा विश्वकप: सफल भयो |

पङ्क्ति २३२: | पङ्क्ति २३२: | ||
* '''स्रोत''': [https://ekantipur.com/sports/2022/12/18/167138651610085574.html कान्तिपुर] |
* '''स्रोत''': [https://ekantipur.com/sports/2022/12/18/167138651610085574.html कान्तिपुर] |

* '''नामाङ्कनकर्ता''': [[प्रयोगकर्ता:बडा काजी|बडा काजी]] |
* '''नामाङ्कनकर्ता''': [[प्रयोगकर्ता:बडा काजी|बडा काजी]] |

* '''टिप्पणी''': {{सम्पन्न}} --[[प्रयोगकर्ता:बडा काजी|'''बडा काजी''']] ([[प्रयोगकर्ता वार्ता:बडा काजी|'''कुरा गर्नुहोस्''']]) ००:२९, १९ डिसेम्बर २०२२ (नेपाली समय) |

* '''टिप्पणी''': |

००:२९, १९ डिसेम्बर २०२२ जस्तै गरी पुनरावलोकन
यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।

खबर कसरी नामाङ्कित गर्ने ?खबरलाई नामाङ्कित गर्नका लागि:
छलफलमा भाग लिनुहोस्

सङ्ग्रह
सन् २०१४ • सन् २०१५ • सन् २०१६ • सन् २०१७ • सन् २०१८ • सन् २०१९ • सन् २०२० • सन् २०२१ • सन् २०२२ • सन् २०२३
२०७८ माघ ०८
२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी
- मिति: २०७८ माघ ०८
- लेख:२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी
- खबर:ज्वालामुखी विस्फोट (चित्रित) पछी १५ मिटर (४९ फिट) सम्मको सुनामी लहरबाट टोङ्गामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १०२, अक्षर: ५२, स्पेस: १६
- स्रोत: The Sydney Morning Herald, BBC, Guardian, France 24, AP, LAT
- स्रोत१:
- नामाङ्कनकर्ता: Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev २०:३३, २२ जनवरी २०२२ (नेपाली समय)
- टिप्पणी: सफल भएन- अप्रशोधित यान्त्रिक अनुवादद्वारा निर्माण गरिएको लेख।पर्वत सुबेदी (कुरा गर्ने) ०७:१७, ७ फेब्रुअरी २०२२ (नेपाली समय)
२०७८ माघ २३
लता मङ्गेशकरको निधन
- मिति: २०७८ माघ २३
- लेख:लता मङ्गेशकर
- खबर:भारतीय पार्श्व गायिका लता मङ्गेशकर (चित्रित) को ९२ वर्षको उमेरमा निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७७, अक्षर: ४१.५, स्पेस: १२
- स्रोत: भारतीय गायिका लता मंगेशकरको निधन
- नामाङ्कनकर्ता: पर्वत सुबेदी,
कुरा गर्ने ०७:४०, २३ माघ २०७८ (नेपाली समय) - टिप्पणी: सफल भयो समाचार महत्वपूर्ण भएकोले --हिमाल सुबेदी (कुरा गर्ने ०७:५७, २३ माघ २०७८ (नेपालको प्रमाणिक समय)
२०७८ चैत्र २९
पाकिस्तानमा नयाँ प्रधानमन्त्री
- मिति: २०७८ चैत्र २९
- लेख:इमरान खान
- खबर:पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्मा विश्वासको मत प्राप्त गर्न असफल भै सत्ताबाट बाहिरिएपछी सेहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्।
- अक्षर गणना:क्यारेक्टर: १४०, अक्षर: ७१, स्पेस: १८
- स्रोत: पाकिस्तान: शहबाज शरिफ बने देशका २३औँ प्रधानमन्त्री
पाकिस्तान: इमरान खानको सरकार ढल्यो, नयाँ प्रधानमन्त्रीको चयन सोमवार - नामाङ्कनकर्ता: Bishal Shrestha, ११:३४, १२ अप्रिल २०२२ (नेपाली समय)
- टिप्पणी:
१३ जेष्ठ २०७९
१३ जेष्ठ २०७९
स्थानीय तह निर्वाचन, २०७९
- मिति: १३ जेष्ठ २०७९
- लेख: स्थानीय तह निर्वाचन, २०७९
- खबर: स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सिट जितेको छ।
- अक्षर गणना:क्यारेक्टर: ६६, अक्षर: ३५.५, स्पेस: ९
- श्रोत: गठबन्धनले कांग्रेस-माओवादीलाई लाभ, अरूलाई धोका
- नामांकनकर्ता: प्रयोगकर्ता:बडा काजी
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, १३ जेठ २०७९ (नेपाली समय)
२४ असार २०७९
बोरिस जोनसनद्वारा राजीनामाको घोषणा
- मिति: २४ असार २०७९
- लेख: बोरिस जोनसन
- खबर: बोरिस जोनसनले बेलायतका प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्।
- अक्षर गणना:क्यारेक्टर: ७१, अक्षर: ३९, स्पेस: ८
- श्रोत: यूके राजनीति: बोरिस जोनसनद्वारा दलका नेताको रूपमा राजीनामा, प्रधानमन्त्री पदमा केही समय निरन्तर
- नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
- टिप्पणी:* टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २५ असार २०७९ (नेपाली समय)
पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या
- मिति:२४ असार २०७९
- लेख: सिन्जो आबे
- खबर: गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ८७, अक्षर: ४३.५, स्पेस: १३
- श्रोत: गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
- नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
- टिप्पणी:* टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २५ असार २०७९ (नेपाली समय)
१५ भदौ २०७९
मिखाइल गोर्बाचोभको मृत्यु
- मिति: १५ भदौ २०७९
- लेख: मिखाइल गोर्बाचोभ
- खबर: शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १०८, अक्षर: ५८, स्पेस: १४
- श्रोत: मिखाइल गोर्बाचोफ: सोभियत सङ्घका अन्तिम नेताको निधन
- नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, १५ भदौ २०७९ (नेपाली समय)
२४ भदौ २०७९
महारानी एलिजाबेथ को मृत्यु
- मिति: २४ भदौ २०७९
- लेख: एलिजाबेथ द्वितीय
- खबर: संयुक्त अधिराज्य र अन्य १४ राष्ट्रमण्डलकी महारानी एलिजाबेथ द्वितीय(चित्रित)को ९६ वर्षको उमेरमा मृत्यु भएको छ र उनका पुत्र राजा चार्ल्सले गद्दी सम्हालेका छन्।
- अक्षर गणना:क्यारेक्टर: १५२, अक्षर: ७५.५, स्पेस: २३
- श्रोत: बिबिसी रेडियो, बिबिसी टिभी https://www.bbc.co.uk/
- नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, २५ भदौ २०७९ (नेपाली समय)
१५ असोज २०७९
भ्लादिमिर पुटिनद्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा
- मिति:१५ असोज २०७९
- लेख: भ्लादिमिर पुतिन
- खबर: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजधानी मस्कोमा आयोजित कार्यक्रममा लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको र सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने घोषणा गरे।
- अक्षर गणना:क्यारेक्टर: २२६, अक्षर: १०८, स्पेस: ३१
- श्रोत: बिबिसी
- नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
- टिप्पणी:
२०७९ असोज ३०
सत्यमोहन जोशी
- मिति: २०७९ असोज ३०
- लेख: सत्यमोहन जोशी
- खबर: नेपाली साहित्यकार सत्यमोहन जोशी (चित्रित)को निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ६६, अक्षर: ४०.५, स्पेस: ७
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, ३० असोज २०७९ (नेपाली समय)
०८ कात्तिक २०७९
ऋषि सुनक
- मिति: ०९ कात्तिक २०७९
- लेख: ऋषि सुनक
- खबर: ऋषि सुनक (चित्रित) संयुक्त अधिराज्यको पहिलो भारतीय र हिन्दू प्रधानमन्त्री भएका छन्।
- अक्षर गणना:क्यारेक्टर: ९३, अक्षर: ५२, स्पेस: ११
- स्रोत: बीबीसी
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: समर्थन Bishaldev १३:५६, २६ अक्टोबर २०२२ (नेपाली समय)
सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, ०९ कात्तिक २०७९ (नेपाली समय)
२९ कार्तिक २०७९
संयुक्त राष्ट्र
- मिति: २९ कार्तिक २०७९
- लेख: संयुक्त राष्ट्र
- खबर: संयुक्त राष्ट्रसङ्घले विश्वको जनसङ्ख्या आठ अर्ब नाघेको अनुमान गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: ७६, अक्षर: ४१, स्पेस: ९
- स्रोत: गोरखापत्र
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २०:४४, १५ नोभेम्बर २०२२ (नेपाली समय)
१४ मङ्सिर २०७९
जियाङ जेमिन
- मिति: १४ मङ्सिर २०७९
- लेख: जियाङ जेमिन
- खबर: चीनको पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ५५, अक्षर: ३१.५, स्पेस: ७
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) ००:०४, १ डिसेम्बर २०२२ (नेपाली समय)
३ पुष २०७९
२०२२ फिफा विश्वकप
- मिति: ३ पुष २०७९
- लेख: २०२२ फिफा विश्वकप
- खबर: २०२२ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले (झण्डा चित्रित) फ्रान्सलाई पराजित गर्दै समापन गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: १०६, अक्षर: ६१, स्पेस: १२
- स्रोत: कान्तिपुर
- नामाङ्कनकर्ता: बडा काजी
- टिप्पणी: सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) ००:२९, १९ डिसेम्बर २०२२ (नेपाली समय)