"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर
Telangana_montage1.png हटाईंदै, कमन्समा INeverCryले Per c:Commons:Deletion requests/File:Way up to Bhongir Fort.jpg को कारणले हटाएका कारण । |
|||
पङ्क्ति ८४: | पङ्क्ति ८४: | ||
{{reflist}} |
{{reflist}} |
||
==यो पनि हेर्नुहोस्== |
|||
{{भारतका राज्यहरू}} |
|||
==वाह्य लिङ्कहरू== |
==वाह्य लिङ्कहरू== |
||
{{Commonscat|Telangana|तेलङ्गाना}} |
{{Commonscat|Telangana|तेलङ्गाना}} |
१२:१२, २१ जुलाई २०१६ जस्तै गरी पुनरावलोकन
तेलङ्गाना తెలంగాణ تلنگانہ | |
---|---|
देश | भारत |
राज्य | दक्षिण भारत |
स्थापना | २ जुन २०१४ |
सरकार | |
• गवर्नर | इ.एस.एल.नरसिम्हन |
• मुख्य मन्त्री | कल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति) |
• सभासद | दुइसदनीय (११९ + ४० सिट) |
• लोक सभा सभासद | १७ |
• उच्च न्यायलय | हैदराबाद उच्च न्यायलय |
क्षेत्रफल | |
• जम्मा | ११४८४० किमी२ (४४३४० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३५२८६७५७ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | तेलुगु, उर्दू |
समय क्षेत्र | युटिसी+05:30 (आइएसटि) |
सबैभन्दा ठुलो शहर | हैदराबाद |
तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]
इतिहास
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।
धर्म और भाषा
तेलङ्गानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]
तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]
सन्दर्भ सामाग्री
- ↑ Area of Andhra Pradesh districts
- ↑ "पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१।
- ↑ "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३।
- ↑ "लोकसभामा पारित भयो तेलंगाना विधेयक", जी न्यूज, १८ फरवरी २०१४।
- ↑ "तेलंगाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फरवरी २०१४।
- ↑ "तेलंगाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४।
- ↑ "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१०।
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
- ↑ "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३।