पाँचौँ देउवा मन्त्रिपरिषद्, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देउवा मन्त्रिपरिषद्, २०७८

नेपालको मन्त्रिपरिषद्
गठन मिति२९ असार २०७८
सदस्य र सङ्गठन
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
उपप्रधानमन्त्रीvacant
दल सङ्ख्या     नेपाली काङ्ग्रेस
     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
     जनता समाजवादी पार्टी, नेपाल
सभामा स्थितिनेपालको संबिधान धारा ७६ उपधारा ५
प्रतिपक्षी दलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रतिपक्षी नेताकेपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
इतिहास
निर्वाचन(हरू)प्रतिनिधिसभा निर्वाचन, २०७४
संसद कार्यकाल(हरू)पहिलो सङ्घीय संसद
पूर्वाधिकारीतेस्रो ओली मन्त्रिपरिषद्
उत्तराधिकारीतेस्रो दाहाल मन्त्रिपरिषद्

वि.सं २०७८ असार २८ मा सर्वोच्च अदालतले जारी गरेको परमादेश अनुसार, शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।[१]नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने यस सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) , जनता समाजवादी पार्टी, नेपालराष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

बनावट[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतले २८ असार २०७८ मा, राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधानको धारा ७६(५) लाई उद्धृत गर्दै अदालतको निर्णयको २८ घण्टाभित्र शेरबहादुर देउवालाई नेपालको अर्को प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।[३]

त्यस्तै, पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा भण्डारीद्वारा प्रतिनिधिसभा विघटन पनि गैरकानुनी भएको अदालत ठहर गरेको थियो।[४] आदेश दिएको भोलीपल्ट अर्थात् २०७८ असार २९ गते नेपालको ४३औँ प्रधानमन्त्री बनेका थिए।[५] नियुक्तिमा धारा उल्लेख नभएका कारण शपथग्रहण अस्वीकार गरेका देउवाले[६] पछि, नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार शपथ लिएका थिए।[७]

मन्त्रीहरू[सम्पादन गर्नुहोस्]

२०७९ साल असार १२ गते आइतबार अनुसार[८]

क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री रक्षा
2.               श्री बालकृष्ण खाँण मन्त्री गृह
3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
6. श्री जनार्दन शर्मा मन्त्री अर्थ
7. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी
8. डा. नारायण खड्का मन्त्री परराष्ट्र
9. श्री रेनुकुमारी यादव मन्त्री भौतिक पूर्वाधार तथा यातायात
10. श्री दिलेन्द्रप्रसाद बडू मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
11. श्री देवेन्द्र पौडेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
12. श्री महिन्द्र राय यादव मन्त्री कृषि तथा पशुपन्छी विकास
13. श्री उमा रेग्मी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
14. श्री शशी श्रेष्ठ मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
15. श्री रामसहाय प्रसाद यादव मन्त्री वन तथा वातावरण
16. श्री महेश्‍वरजंग गहतराज मन्त्री युवा तथा खेलकुद
17. श्री गोविन्द प्रसाद शर्मा (कोइराला) मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
18. श्री जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
19. श्री मेटमणि चौधरी मन्त्री सहरी विकास
20. श्री भवानी प्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
21. श्री शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
22. श्री उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23. श्री बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
24. श्री हिराचन्द्र के.सी. राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या

२९ असार २०७८ निम्नानुसार मन्त्रिपरिषद् गठन भयो :

क्र.स. पद मन्त्रीहरू राजनीतिक दल पदभार ग्रहण पद छोडेको वेबसाइट
मन्त्रीहरू
नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा[९] नेपाली काङ्ग्रेस २९ असार २०७८ आधिकारिक वेबसाइट
गृह मन्त्री बालकृष्ण खाँड[१०] नेपाली काङ्ग्रेस २९ असार २०७८ आधिकारिक वेबसाइट
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट[dead link]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २९ असार २०७८ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ जनता समाजवादी पार्टी, नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री विरोध खतिवडा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
अर्थ मन्त्री जनार्दन शर्मा माओवादी केन्द्र २९ असार २०७८ आधिकारिक वेबसाइट
रक्षा मन्त्री मिनेन्द्रप्रसाद रिजाल नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
१० परराष्ट्र मन्त्री नारायण खड्का नेपाली काङ्ग्रेस ६ असोज २०७८ आधिकारिक वेबसाइट
११ भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादव जनता समाजवादी पार्टी २२ असोज २०७८ आधिकारिक वेबसाइट[dead link]
१२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवाद २२ असोज २०७८ आधिकारिक वेबसाइट
१३ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली काङ्ग्रेस २९ असार २०७८ २२ असोज २०७८ आधिकारिक वेबसाइट
दिलेन्द्र प्रसाद बडू २२ असोज २०७८
१४ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
१५ कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव जसपा नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
१६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
१७ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट
१८ सहरी विकास मन्त्री रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट
२९ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काङ्ग्रेस २२ असोज २०७८ २४ असोज २०७८ आधिकारिक वेबसाइट
२० वन तथा वातावरण मन्त्री रामसहाय यादव जसपा नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
२१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट
२२ युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
२३ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
२४ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री ३१ असार २०७८ २२ असोज २०७८ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
भवानीप्रसाद खापुङ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८
२५ शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव नेकपा माओवादी केन्द्र २२ असोज २०७९ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-०७ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी
  2. "सर्वोच्च अदालत: कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  3. "सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  4. "सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश" (नेपाली) भाषा)। न्युज अफ नेपाल। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  5. "कांग्रेस सभापति देउवा मुलुकको ४३ औँ प्रधानमन्त्री, लिए पद तथा गोपनीयताको सपथ"काठमाडौँ एक्सप्रेस (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  6. "नियुक्तिमा धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, बल्ल मिल्यो विवाद"देशसञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  7. "७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  8. नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन. राष्ट्रपतिको कार्यालय, Posted on १२ असार २०७९, आईतवार १९:०४Author राष्ट्रपतिको कार्यालय, शुक्रबार २०७९ साल असार १२ गते आइतबार (सागर आचार्य) प्रवक्ता
  9. "देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी", सेतोपाटी, अन्तिम पहुँच २०२१-०७-१३ 
  10. "प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन"सगरमाथा टिभी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१