सामग्रीमा जानुहोस्

अछाम २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अछाम २बाट अनुप्रेषित)
अछाम २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
मतदाता सङ्ख्या८२,८२४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदयज्ञबहादुर बोगटी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
२(क)
अक्कलबहादुर रावल (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
मानबहादुर रावल नेपाली काङ्ग्रेस

अछाम २ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

अछाम २ संसदीय निर्वाचन क्षेत्रमा मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिकातुर्माखाँद गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम २ (क)
  • अछाम २ (ख)
निर्वाचन सदस्य दल
२०४८ गोविन्दबहादुर शाह नेपाली काङ्ग्रेस
२०५१ भीमबहादुर कठायत नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ रामबहादुर विष्ट नेपाली काङ्ग्रेस
२०६४ शरतसिंह भण्डारी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० भरत साउद नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ यज्ञबहादुर बोगटी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ पुष्पबहादुर शाह नेपाली काङ्ग्रेस
२०८२ यज्ञबहादुर बोगटी नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
यज्ञबहादुर बोगटीनेकपा (एमाले)९,५१८३१.१४
पुष्पबहादुर शाहनेपाली काङ्ग्रेस९,०४६२९.५९
बलबहादुर कुँवरनेपाली कम्युनिस्ट पार्टी६,४९३२१.२४
भूपदेव शाहराष्ट्रिय स्वतन्त्र पार्टी४,५६२१४.९२
अन्य९५०३.११
कुल सदर मत३०,५६९१००
वैध मतहरू३०,५६९९५.२३
बदर/रिक्त मतहरू१,५३१४.७७
जम्मा मत३२,१००१००
दर्ता भएका मतदाता/मतदान८२,८२४३८.७६
मतान्तर४७२
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
पुष्पबहादुर शाहनेपाली काङ्ग्रेस२२,९५४५७.७१
यज्ञबहादुर बोगटीनेकपा (एमाले)१६,११४४०.५१
अन्य७०५१.७७
कुल सदर मत३९,७७३१००
मतान्तर६,८४०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेद्वार प्राप्त मत
नेकपा (एमाले) यज्ञबहादुर बोगटी २१,९६५
नेपाली काङ्ग्रेस पुष्पबहादुर शाह १९,१०३
नेपाल मजदुर किसान पार्टी झङ्कारबहादुर शाही १७३
अवैध मतहरू १,६५०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेद्वार प्राप्त मत
नेकपा (एमाले) भरत साउद १७,७२५
नेपाली काङ्ग्रेस बलबहादुर कुँवर १२,९६८
एनेकपा (माओवादी) झङ्कारबहादुर रावल १०,९६७
नेकपा (माले) बमबहादुर बिसी १,२४६
अन्य १,६२९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेद्वार प्राप्त मत
नेकपा (माओवादी केन्द्र) शरतसिंह भण्डारी १७,९७६
नेकपा (एमाले) शिवप्रसाद उपाध्याय १४,१७१
नेपाली काङ्ग्रेस रामबहादुर विष्ट १०,४४२
नेकपा (माले) जगतबहादुर बोगटी ५,१३४
राष्ट्रिय प्रजातन्त्र पार्टी भीमबहादुर विष्ट १,३०३
अन्य 1,527
अवैध मतहरू ३,०४३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेद्वार प्राप्त मत
नेपाली काङ्ग्रेस रामबहादुर विष्ट १९,५२३
नेकपा (एमाले) भरत साउद ११,७४०
नेकपा (माले) झङ्कारबहादुर रावल ७,९८९
राष्ट्रिय प्रजातन्त्र पार्टी रामबहादुर शाही ४,५९५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीनेशकुमार शाही २४३
अवैध मतहरू १,१५६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेद्वार प्राप्त मत
नेकपा (एमाले) भीमबहादुर कठायत १२,७९७
नेपाली काङ्ग्रेस रामबहादुर विष्ट १०,७३३
राष्ट्रिय प्रजातन्त्र पार्टी महाजीत सावत ७,८९६
स्वतन्त्र हरिहरप्रसाद अधिकारी १,७१३
स्वतन्त्र भैरवसिंह रावल ७७३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेद्वार प्राप्त मत
नेपाली काङ्ग्रेस गोविन्दबहादुर शाह ११,०२६
नेकपा (एमाले) ९,६५७
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा निर्वाचन २०८२ - अछाम २ नतिजा", निर्वाचन आयोग
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]