त्रियुगा नदी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट शहरको मध्यबाट बग्दै पुर्वमा गएर बरुआ नदीसंग मिल्छ र अंतमा गएर कोशिमा मिल्छ।
यस नदिमा चन्द्र नहर निर्माण गरिएको छ।