सामग्रीमा जानुहोस्

त्रियुगा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट शहरको मध्यबाट बग्दै पुर्वमा गएर बरुवा नदी संग मिल्छ र अंतमा गएर कोशिमा मिल्छ।

यस नदिमा चन्द्र नहर निर्माण गरिएको छ।