थापा थर भएका व्यक्तिहरूको सूची
स्वरूप
सुबास बगाले थापा जिल्ला सुनसरी धरान उपनगर पालिका २०४२ साल देखि निरन्तर पुर्व अन्चलको रंगकर्म र नेपाली ऐतिहासिक चलचित्रमा क्रियाशील ब्यक्ति हुन्
उल्लेखनीय व्यक्तिहरू (अ देखि अः) र (क देखि ज्ञ)
[सम्पादन गर्नुहोस्]- अमरसिंह थापा, पश्चिम किल्लाहरूका सर्वोच्च कमाण्डर, नेपालको राष्ट्रिय विभूति
- अमरसिंह थापा (सानुकाजी), नेपाल भोट युद्धका सरदार
- अर्जुन बहादुर थापा, सार्क महासचिव
- अर्पण थापा, चर्चित निर्देशक
- अरुण थापा, प्रसिद्ध गायक
- उजीर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
- उज्वल थापा, विवेकशील नेपाली दलका अध्यक्ष
- कमल थापा, हिन्दुवादी नेता, पूर्व उप-प्रधानमन्त्री
- काशीराम थापा, कान्तिपुरका राजा जयप्रकाश मल्लका सेनापति
- कूलबीर थापा, प्रथम भिक्टोरिया क्रस विजेता
- गगन थापा, स्वास्थ्य मन्त्री
- गजराज सिंह थापा, नेपाली चिया उद्योगका संस्थापक
- गणेश बहादुर थापा, नेपाल राष्ट्र बैङ्कका आठौँ गभर्नर
- चिरण शम्शेर थापा, पूर्व मन्त्री
- झरना थापा, नेपाली अभिनेत्री
- डिल्ली जङ्ग थापा, नेपालको पहिलो सहरी योजनाकार
- दिपेन्द्र विक्रम थापा, पूर्व शिक्षा सचिव
- दुर्लभ कुमार थापा, भूपू नेपाल प्रहरी आइ.जी.पी.
- धर्मराज थापा, जनकवि केशरी, गायक-रचनाकार
- धर्मपालवरसिँह थापा, नेपालका प्रधान सेनापति
- नगेन्द्र थापा, नेपाली गीतकार
- नैनसिंह थापा, जनरल, थापाथली दरबारका मालिक
- नरसिंह थापा, नेपाली काजी
- नेत्रबहादुर थापा, भिक्टोरिया क्रस विजेता
- प्यारजङ्ग थापा, नेपालका प्रधान सेनापति
- बख्तावर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
- बिपना थापा, नेपाली चर्चित अभिनेत्री
- बुलेट फ्लो, (जन्म: सुरज विक्रम थापा) चर्चित र्यापर
- भक्ति थापा, नेपालका राष्ट्रिय विभूतिहरूमध्ये एक नायक
- भास्कर थापा, जीओ-टेक्निकल इन्जिनियर
- भीमसेन थापा, नेपालको लामो समयसम्म आसिन प्रधानमन्त्री, नेपालको राष्ट्रिय विभूति
- भेष बहादुर थापा, नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर
- मञ्जुश्री थापा, अङ्ग्रेजी भाषाकी नेपाली लेखक
- माथवरसिंह थापा, नेपालको प्रधानमन्त्री
- योगी नरहरिनाथ, (जन्म: बलवीर थापा क्षेत्री) प्रसिद्ध लेखक तथा नाथ योगी सम्प्रदायका योगी
- रणजोर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
- रणवीर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
- राम प्रताप थापा, नेपाली राजदूत
- रेखा थापा, चर्चित अभिनेत्री
- रोम बहादुर थापा, भूपू नेपाल प्रहरी आइ.जी.पी
- लखन थापा मगर, नेपालको प्रथम सहिद
- ललित त्रिपुरा सुन्दरी, (जन्म ललिता कुमारी थापा) राजा रणबहादुर शाहकी महारानी
- लालबहादुर थापा, भिक्टोरिया क्रस विजेता
- लीलाध्वज थापा, मदन पुरस्कार विजेता
- विक्रम बहादुर थापा, राज्यमन्त्री
- विश्वबन्धु थापा, पूर्व गृहमन्त्री
- विराज थापा मगर, गोरखाका सेनापति
- वीरभद्र थापा, नेपाल एकिकरणका एक नायक भारदार
- श्याम भक्त थापा, भूपू नेपाल प्रहरी आइ.जी.पी.
- शेरबहादुर थापा, भिक्टोरिया क्रस विजेता
- सुहाना थापा, नेपाली अभिनेत्री
- सुनील थापा, चर्चित अभिनेता विशेषतः खलपात्र
- सूर्यबहादुर थापा, नेपालको ५ पटक प्रधानमन्त्री
- हरि सिंह थापा, भारतिय मुक्केबाज ....सहबिर थापामगर,अ.पा सशस्त्र प्रहरी महानिरीक्ष्ँक प्रेम प्रकाश थापामगर ,अ.पा उप रथिनेपाली सेना
स्रोत
[सम्पादन गर्नुहोस्]सहबिर थापामगर,अ.पा सशस्त्र प्रहरी महानिरीक्ष्ँक प्रेम प्रकाश थापामगर ,अ.पा उप रथिनेपाली सेना