सामग्रीमा जानुहोस्

मोरङ ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मोरङ ४बाट अनुप्रेषित)
मोरङ ४
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ ४
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,१९,२५५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)सन्तोष राजवंशी

मोरङ ४ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ ४ मा ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको ५–७ वडा र विराटनगर महानगरपालिकाको १–३, ८ र १० वटा वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ ४ (क)
  • मोरङ ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ हर्कमान तामाङ नेकपा (एमाले)
२०५१
२०५६
२०६४ रामनन्द मण्डल मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० शिवकुमार मण्डल नेकपा (माओवादी)
२०७३ नेकपा (माओवादी केन्द्र)
२०७४ अमनलाल मोदी
२०७५ नेकपा
२०७९ नेकपा (माओवादी केन्द्र)
२०८२ सन्तोष राजवंशी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सन्तोष राजवंशीराष्ट्रिय स्वतन्त्र पार्टी४०,८३३५४.७९
गुरुराज घिमिरेनेपाली काङ्ग्रेस१२,८१८१७.२
अमनलाल मोदीनेपाली कम्युनिस्ट पार्टी१०,७६२१४.४४
जीवन घिमिरेनेकपा (एमाले)६,९३३९.३
माधवप्रसाद आचार्यराष्ट्रिय प्रजातन्त्र पार्टी१,१६३१.५६
कृष्ण कुमार अटलश्रम संस्कृति पार्टी१,००११.३४
अन्य१,०१८१.३७
कुल सदर मत७४,५२८१००
दर्ता भएका मतदाता/मतदान११९,२५५
मतान्तर२८,०१५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
अमनलाल मोदीनेकपा (माओवादी केन्द्र)३०,६१२४३.५६
विनोदप्रसाद ढकालनेकपा (एमाले)२४,४६३३४.८१
रवि रिजालराष्ट्रिय प्रजातन्त्र पार्टी७,४६८१०.६३
नेत्रप्रसाद शिवाकोटीराष्ट्रिय स्वतन्त्र पार्टी५,३३३७.५९
अन्य२,४०७३.४२
कुल सदर मत७०,२८३१००
मतान्तर६,१४९
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) अमनलाल मोदी ३३,५२९
नेपाली काङ्ग्रेस महेश आचार्य २६,८००
राष्ट्रिय जनता पार्टी नेपाल लक्ष्मण साहु ३,४०१
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) महेश्वर कामत १,०५०
अन्य २,१४९
बदर मत ४,१२९
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
एनेकपा (माओवादी) शिवकुमार मण्डल ९,३६०
नेपाली काङ्ग्रेस ज्ञानानन्द मण्डल गनगाई ९,३५२
नेकपा (एमाले) ज्ञानेश्वर राजवंशी ७,७३०
मधेशी जनअधिकार फोरम, नेपाल राजकुमार यादव ४,०५७
राष्ट्रिय प्रजातन्त्र पार्टी विराट थापा १,७६८
राष्ट्रिय मधेश समाजवादी पार्टी विक्रमराम सुवेदी १,४५३
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) दिलीपकुमार गडेवा १,२२८
अन्य ३,५२७
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल रामनन्द मण्डल ९,८९४
नेकपा (माओवादी) शिवकुमार मण्डल ९,४१४
नेपाली काङ्ग्रेस गयानन्द मण्डल गनगाई ८,१८९
नेकपा (एमाले) ज्ञानेश्वर राजवंशी ६,४५९
सद्भावना पार्टी दिलीप कुमार धडेवा ३,७८२
नेकपा (माले) सरोज सापकोटा १,८८३
अन्य ३,०५४
बदर मत ३,३७०
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हर्कमान तामाङ २२,९४४
नेपाली काङ्ग्रेस दिलीप सापकोटा १९,३३०
नेकपा (माले) रुपनारायण श्रेष्ठ २,२१९
जनमुक्ति पार्टी नेपाल कुमार लिङ्देन १,९४१
राष्ट्रिय जनमुक्ति पार्टी धनध्वज लिम्बु १,४४८
अन्य ७९७
बदर मत १,२२७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) हर्कमान तामाङ १२,३९३
नेपाली काङ्ग्रेस दिलिप सापकोटा १७,६७४
राष्ट्रिय प्रजातन्त्र पार्टी सुरेन्द्रबहादुर बस्नेत ३,७६६
राष्ट्रिय जनमुक्ति पार्टी रामकाजी राई ३,६२३
अन्य ५१९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हर्कमान तामाङ २७,६३३
नेपाली काङ्ग्रेस चिरञ्जीवी रिजाल १५,७०५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "मोरङ ४ निर्वाचन नतिजा २०८२", कान्तिपुर निर्वाचन पोर्टल
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]