सेती नदी
(सेती नदी (पश्चिम) बाट पठाईएको)
Jump to navigation
Jump to search
सेती नदी | |
नदी | |
सेती नदी, दिपायल, नेपाल
| |
देश | नेपाल |
---|---|
सहायक नदीहरू | |
- वायाँ | चौलानी नदी |
- दायाँ | बुढीगंगा नदी |
सहरहरू | दिपायल, सिलगढी |
श्रोत | सैपाल हिमाल |
- स्थान | बझाङ , नेपाल |
मुख | कर्णाली नदी |
- स्थान | अछाम र कैलालीको सिमाना, नेपाल |
सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ।
सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।
जलविद्युत आयोजना[सम्पादन गर्ने]
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।