वाणगङ्गा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाणगङ्गा नदी अर्घाखाँचीको ठाडा गाविसमा मुहान भई वाणगङ्गा, कपिलवस्तु हुँदै बगेर भारतको उत्तर प्रदेशको गङ्गामा मिल्ने एउटा नदी हो। यो नदीले जुग्दिहवामा नेपाल-भारत सीमामा पार गर्छ। यो नदी बौद्ध धर्मावलम्बीका लागि धार्मिक महत्वको विषय हो । कपिलवस्तु राज्य (तिलौराकोट)मा गौतम बुद्धको दरबार यही नदी नदीको किनारमा अवस्थित छ। बुद्धले ज्ञान खोज्नको लागि आफ्नो दरबार छाडेपछि घोडामा सवार भएर यस नदीको किनारमा हिँडेको जनविश्वास छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]