झ्याम्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झ्याम्टा अथवा ताल काँस धातुबाट बनेको एक प्रकारको बाजा हो । यसमा काँसका दुइवटा थाल जस्तै देखिने गोलाकार आकृति हुन्छन् । यिनलाइ एक आपसमा जुधाएर ताल दिने गरिन्छ । दुइवटा थाल वा प्लेटलाइ एउटा दह्रो डोरीले जोडिएको हुन्छ । यो पञ्चे बाजा मध्ये एक पनि हो । गाउँघरमा प्रचलित मुजुरा भन्दा केही ठुलो आकारको हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]