झापा ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(झापा ५बाट अनुप्रेषित)
झापा ५
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ५
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)खड्गप्रसाद ओली

झापा ५ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १–८ र गौरीगन्ज गाउँपालिकाको ३–६ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ५ (क)
  • झापा ५ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ नारायण सिंह राजवंशी नेकपा एमाले
२०५१ राधाकृष्ण मैनाली
मार्च १९९८ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ तारा साम नेकपा एमाले
२०६४ केशवकुमार बुढाथोकी नेपाली कांग्रेस
२०७४ खड्गप्रसाद ओली नेकपा एमाले

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]