ब्याँसी जाति
स्वरूप
(ब्यासी जातिबाट अनुप्रेषित)
दार्चुला जिल्लाको व्यास, रोल्पा तथा खलङ्गा क्षेत्रलाई ब्याँसी जातिको मूलथलो मानिन्छ। यसजातिका बाजाहरू ढोल, बाइनू, च्याँङच्याँङ, छ्याँछ्याँ,मुरली, बिनायो आदि रहेको पाइएको छ।[१] यो जाति खस जाति अन्तरगत को एक समुदाय हो ।
यो जातिको मुख्य थरहरु निम्न प्रकारका रहेका छन् :
- बोरा
- लाला
- बुढाथोकी
- एेत्वाल
रहन सहन
[सम्पादन गर्नुहोस्]यो जातिले मृत शरीरलाई पोल्छन् र महिलाहरू पनि मलामी जान्छन् |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति