सामग्रीमा जानुहोस्

रङ्गनाथ पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रंगनाथ पौडेलबाट अनुप्रेषित)
पण्डित राज

रङ्ग नाथ पौड्याल
जवान रङ्गनाथ पौडेल
राष्ट्रियतानेपाली
जातीयताबाहुन
पेशाराजनीति
धर्महिन्दू

रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग