"खिं" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →add text |
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[ |
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौँ]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ । |
||
[[File:खिं.png|thumb|खिं बाजा बजाउदै नेवार युवा |
[[File:खिं.png|thumb|खिं बाजा बजाउदै नेवार युवा]] |
||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
||
{{नेपालका बाजाहरू}} |
{{नेपालका बाजाहरू}} |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य कडीहरू== |
||
{{ठुटो}} |
{{ठुटो}} |
१३:१५, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
खिं काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौँ उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै टिन्चु,पोङगा, कान्तादवदब तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ ।