सुनसरी २ (निर्वाचन क्षेत्र)
स्वरूप
(सुनसरी २बाट अनुप्रेषित)
सुनसरी २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सदस्य(हरू) | भीम आचार्य |
सुनसरी २ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]सुनसरी २ मा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३, रामधुनी नगरपालिकाको १–३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, र इटहरी उपमहानगरपालिकाको १–५ र १६–२० वडाहरू समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- सुनसरी २ (क)
- सुनसरी २ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०४८ | विजयकुमार गच्छदार | नेपाली कांग्रेस | |
२०६४ | धर्मराज निरौला | नेकपा एमाले | |
२०७० | रेवती रमण भण्डारी | ||
२०७४ | सीताराम महतो | नेपाली कांग्रेस | |
२०७९ | भीम आचार्य | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।