सामग्रीमा जानुहोस्

सुनसरी २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनसरी २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी २
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)भीम आचार्य

सुनसरी २ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुनसरी २ मा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३, रामधुनी नगरपालिकाको १–३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, र इटहरी उपमहानगरपालिकाको १–५ र १६–२० वडाहरू समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी २ (क)
  • सुनसरी २ (ख)
निर्वाचन सदस्य दल
२०४८ विजयकुमार गच्छदार नेपाली कांग्रेस
२०६४ धर्मराज निरौला नेकपा एमाले
२०७० रेवती रमण भण्डारी
२०७४ सीताराम महतो नेपाली कांग्रेस
२०७९ भीम आचार्य नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]