सामग्रीमा जानुहोस्

ढाँचा:मुख्यपृष्ठ/घेरा सहित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपिडियामा स्वागत छ,
एक स्वतन्त्र विश्वकोश जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३०,७८७ लेखहरू सङ्ग्रहित छन्।

प्रमुख लेख

डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा  पढ्नुहोस्...)

प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

संगालोसम्पादन

प्रमुख समाचारहरू

जिमी कार्टर
जिमी कार्टर
प्रमुख समाचार संगालोसम्पादन

इतिहासमा आज

{{{३ जनवरी}}} (३, जनवरी) (जन्म):
मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४)
थप तथ्यहरूइतिहासमा आज संगालो...

प्रमूख चित्र 

मुक्तिनाथ

मुक्तिनाथ हिन्दुहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो। यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ। मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो। यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ।

तस्विर सिर्जनाकर्ता: सुन्दर १

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र - हिजोको प्रमुख चित्र  ।  प्रमुख चित्र संगालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

अरु भाषाका विकिपिडियाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।