काङलिङ्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काङलिङ् एक प्रकारको नेपाली बाजा हो । यो ज्यादै पुरानो बाजा हो । यो बाजा मानिसको नलीखुट्टाको हाडबाट बन्छ । यसलाई तन्त्र-साधनामा पूर्णता प्राप्त जोगीबाबाहरूले मात्र प्रयोग गर्छन् । यो बाजा लामाहरूले पूजा गर्दा तथा झाँक्रिहरूले उपचार गर्दा पनि बजाउने गरेको पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]