तुरही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुरही एक प्रकारको बाजा हो । यो सनही भन्दा केही ठूलो आकारको तर बाङ्गो मुखले फुकेर बजाइने बाजा हो । यसलाई सानो नरसिङ्गा जस्तो दखिन्छ । तुरही कुनै कार्यक्रम वा सन्देश दिन बजाइने सुरबाजा हो । यो अर्धचन्द्राकार हुन्छ । यो दुई हात जति लामो हुन्छ । यो तामाको पातलो पाताबाट बनाइएको हुन्छ । तुरही बजाउँदा तीखो तुरुरु ......... आवाज आउने भएकाले यसको नाम तुरही राखिएको अनुमान गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]